युक्रेनद्वारा डोनेट्स्कमा भीषण आक्रमण
काठमाण्डौं: रुसी सेनाको नियन्त्रणमा रहेको पूर्वी युक्रेनी सहर डोनेट्स्कको माकिभकामा युक्रेनले भीषण आक्रमण गरेको छ । युक्रेनी कारबाहीमा एक जनाको मृत्यु भएको तथा अन्य ४१ जना घाइते भएका छन् ।
श्रीलङ्कामा पचास हजारभन्दा बढी डेङ्गुका बिरामी
काठमाण्डौं ः श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी भेटिएका छन् । देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता...
दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ
काठमाण्डौं (एएनआई): रात्रिकालीन दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ गरिएको छ ।
फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार...
चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर
काठमाण्डौं (एएनआई): चिनियाँ मुद्रा रेन्मिन्बी (युआन)को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ । चीनको विदेशी विनिमय व्यापार प्रणालीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले सो...
लुम्बिनी प्रदेशभरी ११ प्रतिशत मात्र रोपाईँ
काठमाण्डौ : मनसुन सुरु भएपनि पर्याप्त वर्षा भइनसकेकाले किसानले रोपाई गर्न सकेका छैनन् । आधा असार महिना सकिदा लुम्बिनी प्रदेशमा जम्मा ११ प्रतिशत मात्र रोपाई भएको छ ।यो...
जन्मको आधारमा नागरिकता वितरण
काठमाण्डौ: जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मका आधारमा नागरिकता वितरण शुरु गरेपछि कार्यालयमा नागरिकता लिने सेवाग्राहीको अत्यधिक भिड बढेको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यहाँ वंशजको नागरिकता लिनका लागि दैनिक पाँचसयसम्म मानिस...
रुसी सेनाले विद्रोह रोक्न वाग्नर लडाकुको सुरक्षाको ग्यारेन्टी दिने
एएफपी/मस्को रूसी सेनाले मस्कोको सैन्य नेतृत्व विरुद्ध विद्रोह गर्न रोक्न वाग्नर भाडाका सैनिकको सुरक्षाको ग्यारेन्टी गर्ने बताएको छ ।
सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ “हामी पीएमसी वाग्नरको आक्रमण टोलीका...
किसानले बनाए बाँदरलाई थुन्ने खोर
काठमाण्डौं ः गुल्मीको चन्द्रकोट गाउँपालिकाले बाँदरलाई नियन्त्रणमा लिनका लागि खोर निर्माण गरेको छ ।किसानले लगाएको अन्नबाली बाँदरले सखाप पारिदिन थालेपछि बाँदरलाई नियन्त्रण गर्नका लागि खोर निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी...
पाथीभरा केवलकारको फायल वन मन्त्रीले रोके, चन्द्र ढकाल पुगे दलबलसहित मुख्यसचिवको कोठा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको परम्परा तोड्दै केवलकार व्यवसायी एवं महासंघका अध्यक्ष चन्द्र ढकाल नेपाल सरकारका मुख्य सचिवलाई शुभकामना दिन पुगेका छन् ।
महासंघले विशेष गरी प्रधानमन्त्री र...
धनगढीका मेयर गोपाल हमाललाई वन मुद्धा लगाउने तयारी
काठमाडौँ । स्वतन्त्र उम्मेदवार बनेर जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई सरकारले वन मुद्धा लगाउने तयारी गरेको छ । यो मुद्धा लगाएमा मेयर हमाललाई एक वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवाना...
MOST COMMENTED
गौतमबुद्ध विमानस्थलको निर्माणमा ढिलाई, समयावधि फेरी थप
काठमाण्डौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९...

















