LATEST ARTICLES

निगुरो साग : चितवन राष्ट्रिय निकुञ्जको गलपासो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज वरीपरीका बासिन्दाले ज्यान जोखिममा राखेर भएपनि टिप्ने साग हो निगुरो । निगुरो टिप्ने क्रममा वन्यजन्तुको आक्रमणमा परी कयौँ व्यक्तिको ज्यान गइसकेको छ भने...

दुई दिन बाँदर धपाउने निर्णय

म्याङलुङ। तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाभरी दुई दिन बाँदर धपाइने भएको छ । बाँदरको बिगबिगी बढेपछि बाँदर आतंक नियन्त्रण गर्न यही जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने भएको छ।...

एक हजार भन्दा बढी रुख काटिने

काठमाडौँ। तनहुँ जलविद्युत् आयोजना अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारणलाइन निर्माणका लागि चितवन तर्फको भागमा एक हजार भन्दा बढी रुख कटानको हुने भएका छन् । काटिएका...

काँडेतार हटाएर सामुदायिक वनमा वन्यजन्तुमैत्री तारवार

गुलरिया । बर्दिया जिल्लाका सामुदायिक वनहरुमा विगतमा लगाइएको काँडेतार हटाएर वन्यजन्तुमैत्री तारवार लगाउन सुरु गरिएको छ । काँडेतारवारले वन्यजन्तुमा चोटपटक लाग्ने, घाइते हुने जस्ता घटना देखिएपछि जिल्लाभरीमा सामुदायिक वनमा...

काँडेतार लगाएर मात्र निकुञ्ज जोगिँदैन

ठाकुरद्वारा । वन तथा वातावरण मन्त्री गिता चौधरीले निकुञ्ज वरीपरी काँडेतार लगाएर मात्र वन्यजन्तुको संरक्षण हुन नसक्ने कुरा बताएकी छन् । हिजोको दिनमा लठ्ठी र सिट्टीको भरमा ...

दिगो वन व्यवस्थापनः बर्दियामा २० करोड आम्दानीको लक्ष्य

गुलरिया । बर्दिया जिल्लाका बिभिन्न सामुदायिक वनमा दिगो वन व्यवस्थापन गरी यो वर्ष कम्तिमा २० करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार अघिल्लो...

डा.नरेशको पक्षमा उभियो सर्वाेच्च र भन्यो, आइन्दा यस्ता दुख दिने काम नगर्नु

काठमाडौँ । सर्वाेच्च अदालतले राष्टिय प्रकृति संरक्षण कोषका तत्कालिन अध्यक्ष ऐनबहादुर शाहीले कोषको सदस्यसचिवमा डा. नरेश सुवेदीलाई नियुक्त गरेको कुरालाई कानूनसम्म भएको ठहर गरेको छ । कोषका अध्यक्ष शाहीको हैसियत र उनले...

नवनिर्मित संसद भवन परिसरमा रुख रोपण, वातावरणमैत्री कानून निर्माणको अपेक्षा

काठमाडौँ । अन्तर्राष्ट्रिय वन दिवस २०२६ का अवसरमा सिंहदरबारस्थित नवनिर्मित संसद भवन परिसरमा वृक्षरोपण गरिएको छ । नवनिर्वाचित सांसदहरुले संसद प्रवेश गर्ने पूर्वसन्ध्यामा बिभिन्न प्रजातिका बिरुवा रोपण गरेर...

वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताह सुरु : सामूहिक पहलका लागि आह्वान

काठमाडौँ । बिभिन्न कार्यक्रमका साथ आजदेखि देशभर वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताह सुरु भएको छ । सरकारले सबै सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई सप्ताहमा सक्रियताका साथ सहभागी हुन आग्रह गरेको छ...

वन्यजन्तु पीडितद्वारा निर्वाचन बहिष्कार, भयो शुन्य मत

दाङ । बाँके राष्ट्रिय निकुञ्ज र आसपासको वनजंगलका वन्यजन्तुले दिएको पीडा समाधानका लागि कुनै पनि उम्मेदवारले एजेण्डा प्रस्तुत नगरेको भन्दै यहाँका बासिन्दाले मतदान बहिष्कार गरेका छन् । वन्यजन्तु पीडितहरुले...