सात मुहानको पानी : सतखलुवा ताल
बर्दिया । बारबर्दिया नगरपालिका–९ मा रहेको सतखलुवा तालमा सात वटा मुलका पानी मिसिएको छ । सात वटा तालको मुहान मिलेर बनेकाले स्थानीय थारू भाषामा सतखलुवा भनिएको हो । तालको उत्तर, पूर्व र...
राष्ट्र विखण्डनको सपना नदेखे हुन्छ: महासचिव पौडेल
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताउनुभएको छ ।
सुन्दरनगर खानेपानी उपभोक्ता...
ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासचिव एन्टोनियो गुटरेससमक्ष शुक्रबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।
त्यस अवसरमा महासचिव गुटरेसले हालै नेपालमा भएको हेलिकोप्टर दुर्घटनामा...
ऊर्जा विकासमा यो उत्साहजनक वर्ष
काठमाडौँ । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकामा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् ।
समस्यामा रहेका आयोजनामा आवश्यक समन्वय गरिएको, नीतिगत...
नदी फर्काएर उत्खनन गर्दा उठिबास हुनेभो
कैलाली । कर्णाली नदी फर्काएर ढुङ्गा बालुवा उत्खनन गर्दा टीकापुर–८ स्थित श्रीलङ्का बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ । अनियन्त्रित तरिकाले ढुङ्गा, बालुवा उत्खनन गर्दा कर्णालीको छेउमा ६००...
ढुक्क हुनुहोस् अब पर्वतारोहीका लागि तयारी खाना
काठमाडौँ । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानका लागि अब तयारी प्याकिङ गरिएको खाद्य पदार्थ बजारमा ल्याइएको छ । ‘एभरेष्ट टेकर्स फ्यूल’ नामक ब्राण्डमा नेपालमा पहिलोपटक बजारमा ल्याइएको खाद्य पदार्थ हाल...
पर्यटक र प्रदर्शकको हिउँ पहिरोमा निधन
मनाङ । यही फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशी सहित एक नेपाली पथप्रदर्शकको हिउँ पहिरोमा परी निधन भएको छ । अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरिक डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय...
दार्चुला, बैतडी र बझाङका स्थानीय उत्पादनको कारोवार
दार्चुला । शिवरात्रिको अवसरमा दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जारी मेलामा जिल्लाको स्थानीय उत्पादनको व्यापार बढेको छ ।
वर्षांैदेखि स्थानीय उत्पादनको कारोवार गर्न लाग्ने मेलामा यो वर्ष निगालोबाट उत्पादित...
कुखुराजन्य पदार्थ तस्करी नरोकिँदा कुखुरा व्यवसायी पीडित
नेपालगन्ज ।भारतबाट अवैध रूपमा तस्करी हुने कुखुराजन्य पदार्थ नरोकिँदा यहाँका कुखुरा व्यवसायी पीडित भएका छन् ।
मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्रि नाकाबाट खुलेयाम रूपमा...
कृषिबाट आत्मनिर्भर बन्दै
गलेश्वर । तरकारी, फलफूलसहितका व्यावसायिक खेती गरेर यहाँका किसान कृषिबाट नै आत्मनिर्भर बन्दै गएका छन् ।
चर्चित अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला, धौलागिरि गाउँपालिका...
MOST COMMENTED
उपचार नपाउँदा शिशुको मृत्यु
अछाम । उपचार नपाउँदा जिल्लामा एक नवजात शिशुको ज्यान गएको छ । कमलबजार नगरपालिका–७ सेराका नन्दकला भाटको नवजात शिशुको स्वास्थ्य चौकी ढाँकुमा...

















