पर्यटन प्रवद्र्धन गर्न अन्तर जिल्ला सहकार्य
बागलुङ । बागलुङ र म्याग्दीको सीमामा पर्ने बेलढुङ्गालाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्न अन्तर जिल्ला सहकार्य अघि बढाइएको छ ।
पर्यटकीय गन्तव्यस्थल बेलढुङ्गा बागलुङ, काठेखोला गाउँपालिका–३ धम्जा र...
मिटर ब्याजी धनगढीको व्यापारी प्रहरी फन्दामा
धनगढी । चेक अनादर भएपछि कारबाही हुने डरले अपहरणमा पारेको नाटक गर्ने धनगढीका एक मिटरव्याजी व्यापारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । धनगढीमा मिटर व्याजको कारोवार गर्ने अनि ठग्ने...
क्रसर सञ्चालक विरुद्ध राँके जुलुस
बर्दिवास । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा हिजो साँझ रातु नदी र नदीउकास जग्गामा भइरहेको अनियन्त्रित दोहन विरुद्ध राँके जुलुस प्रदर्शन भएको छ । आफ्नो बस्ती नजिकको रातु नदी र...
विपन्न परिवारलाई विद्युत् मिटर
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अति गरीब तथा विपन्न उपभोक्तालाई विद्युत् मिटर निःशुल्क वितरण गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयको निर्देशन...
तराईका किसानलाई सौर्य सिंचाइ प्रणाली
राजविराज । आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका सप्तरीको विभिन्न १८ जना किसानको लागि व्यक्तिगत सौर्य सिंचाइँ प्रणाली जडान गरिएको छ ।
सिंचाइँ मन्त्रालयले जिल्लाको बोदेबरसाइन नगरपालिकामा १३,...
झापामा गरीबसँग विश्वेश्वर: एउटा सुँगुरको पाठो
झापा । बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन (सन्थाल)को...
अबको समय विद्युतीय सवारी साधनको
काठमाडौ । सरकारले आर्थिक वर्ष २०८०/८१ सम्म विद्युतीय सवारीसाधनको सम्वद्र्धनलाई अभियानका रूपमा अगाडि बढाउने लक्ष्यका साथ जलविद्युत् क्षेत्रको नीति तय गरेको छ ।
राष्ट्रिय योजना आयोगले तयार पारेको...
कर्णालीको जडीबुटी अमेरिका निर्यात
नेपालगञ्ज । कच्चा पदार्थको रूपमा किनबेच हुने जडीबुटीलाई नेपालगञ्जका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी अमेरिकी बजारमा निर्यात गर्न थालेका छन् ।
कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झन्झट भएपछि...
सिके रावत सहमति प्रकरण : भीम रावलको आयो कडा आपत्ती
काठमाडौँ । राष्ट्रियताका बिषयमा स्पष्ट र सुझबुझपूर्ण धारणा राख्दै आउनु भएका नेकपा नेता भीम रावलले सरकार र सि के रावतबिच भएको सहमतीको भाषाका बारेमा कडा आपत्ती जनाउनुभएको छ ।
कम्युनिष्टको बर्काे ओढेर जनतामा लुट : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई कम्युनिष्टको बर्काे ओढेर जनतामा लुट गर्ने समुह भएको टिप्पणी गर्नुभएको छ ।
विप्लव पार्टीका गतिविधिलाई लक्षित गर्दै प्रधानमन्त्री...
MOST COMMENTED
नेकपा एमाले र माओबादी केन्द्रको मन अझै मिलेन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साङ्गठनिक एकताको व्यवहारिक टुङ्गो चाँडै नलाग्ने संकेत देखा परेका छन् । गत...

















