तीन वर्षभित्र सबै गाउँपालिकामा फ्री वाईफाई
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स प्रालिले आगामी तिन वर्षभित्र देशभरका सबै गाउँपालिकामा फ्री वाईफाई वितरण गर्ने भएको छ । कम्पनीको सेवासुविधा तथा योजनाबारे जानकारी दिन आयोजित कार्यक्रममा वर्ल्डलिंक का अध्यक्ष दिलिप...
तरकारी खेर जाँदा स्थानीय सरकारले सहयोग गरेन
रोल्पा । व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् ।
जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका...
भूउपयोग र विशेष आर्थिक क्षेत्र विधेयक पारित
काठमाडौँ । प्रतिनिधिसभाबाट भूउपयोग विधेयक र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ आज पारित भएको छ । प्रतिनिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल...
कोटेश्वर–कलङ्की सडकमा सुधार
ललितपुर । कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ ।
चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै...
सार्वभौम र अखण्डताको रक्षा गर्ने– गृहमन्त्री थापा
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताउनुभएको छ । सरकार र उक्त...
उडानमा कटौती
राजविराज । सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालन भएको नौ महीना नबित्दै श्री एयरलायन्सले आफ्नो नियमित उडानमा कटौती गरेको छ । हप्ताको पाँच दिन चल्दै आएको हवाई सेवा कटौती गरेर अब तीन...
सौर्य ऊर्जा परियोजना बन्द हुँदा लोमान्थाङ अन्धकार
मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा सञ्चालित सौर्य ऊर्जा परियोजना बन्द भएको छ । हिमपात र चिसोका कारण ब्याट्री चार्ज हुन नसकेपछि ७० किलोवाट क्षमताको परियोजना बन्द भएको हो ।
सरकार र सिके राउतबीचको वार्ता सकारात्मक छः सभापति देउवा
बेनी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
संसारकै दोस्रो बढी उचाईको बञ्जिजम्प नेपालमा
काठमाडौँ । नेपालको भोटेकोशीको बञ्जिजम्प संसारकै दोस्रो बढी उचाईमा रहेको पर्यटकका लागि साहसिक खेल भएको छ ।
विश्व पर्यटनमा राम्रो दख्खल राख्ने ‘वेभ’ नामक पत्रिकाका अनुसार विश्वको सबैभन्दा...
प्रदेश सरकार मातहतका अधिकांश सडक अलपत्र
काठमाडौँ । सडक विभागबाट प्रदेश सरकार मातहत गएका राष्ट्रिय महत्व बोकेका दर्जनौँ सडक अहिले अलपत्र अवस्थामा पुगेका छन् । कानूनी रुपमा प्रदेश सरकारमा गएको भनिएतापनि कार्यान्वायनमा द्धिविधा हुँदा देशभरका पाँच दर्जन जति...
MOST COMMENTED
दुर्घटनाको २२ दिनपछि उपाध्यक्षको शव भेटियो
हुम्ला । खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ता हुनुभएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ...

















