वन कर्मचारीको मनोबल खस्कियो : प्रदेश सचिव त्रिपाठी
काठमाठौँ । सुदूरपश्चिम प्रदेशका वन सचिव देवेशमणी त्रिपाठीले कैलाली जिल्लाका सहायक वन अधिकृत विश्वराज पण्डित माथि भएको हातपात र दुव्र्यवहारले फिल्डमा काम गर्ने कर्मचारीको मनोवल खस्किएको बताएका छन् ।
विप्लव माओबादीको चन्दा आतंक, पण्डित माथि हातपात
काठमाडौँ । नेकपा विप्लव माओबादीका कार्यकर्ताले कैलालीमा एक जना सहायक वन अधिकृत माथि कार्यालय भित्रै हातपात र दुव्र्यवहार गरेका छन् ।
कैलाली जिल्लाको डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत...
निकुञ्ज बिरुद्ध यसरी खनिए सडक विभागका महानिर्देशक
काठमाडौँ । सडक विभागका पूर्व महानिर्देशक अर्जुनजङ्ग थापाले चितवन राष्ट्रिय निकुञ्जले सडक निर्माण गरिरहेका ठेकेदारलाई पक्राउ गर्न जारी गरेको घटनाको बिरोध गरेका छन् ।
उनले पक्राउ पूर्जी जारी...
फेरी बाघ मारियो
काठमाडौँ । बाघको संख्या दोब्बर पुर्याउने लक्ष्यका साथ बाघ गणना भइरहेका बेला पश्चिम नवलपरासीको बर्दघाटमा एउटा पाटे बाघ गोली हानेर मारिएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर १६...
गैँडा मार्ने ठेकेदारलाई पक्राउ गर्नु गलत : महासंघ
काठमाडौँ । निर्माण व्यवसायी महासंघले चितवनको बरण्डाभार क्षेत्रमा सडक बिस्तार गर्ने क्रममा पासो थाप्ने ठेकेदारलाई गैँडा मारेको अभियोगमा पक्राउ पूर्जी जारी गर्नु गलत भएको बताएको छ ।
बरण्डाभार...
गैँडालाई पासो थाप्ने ठेकेदारलाई पक्राउ पूर्जी
काठमाडौँ । चितवनको बरण्डाभार क्षेत्रमा सडक बिस्तार गर्ने क्रममा पासो थाप्ने ठेकेदारलाई गैँडा मारेको अभियोगमा चितवन राष्ट्रिय निकुञ्जले पक्राउ पूर्जी जारी गरेको छ ।
बरण्डाभार क्षेत्रको सडक विस्तारका...
बाघ भनेकै बर्दिया भएको पुष्टि, बर्दियालाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौँ । ‘बाघ भनेको बर्दिया’ भन्ने कुरा एक पटक पुनः पुष्टि भएको छ । बाघ सजिलै देख्न सकिने ठाउँका रुपमा विश्वका केही स्थानहरु मध्ये बर्दिया पनि पर्ने गरेको छ ।
जडिबुटी कम्पनीको महाप्रवन्धकका लागि आवेदन खुला
काठमाडौँ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको महाप्रबन्धक पदका लागि शुक्रबार खुला आवेदन आह्वान गरिएको छ ।
मन्त्रालयले शुक्रबार यस्तो सूचना प्रकाशित गरेको...
पौडेललाई अन्तर्राष्ट्रिय फेलोशिप
काठमाडौँ । अन्तर्राष्ट्रिय सङ्गठित अपराध विरुद्धको ग्लोबल इनिसिएटिभले सङ्गठित अपराधलाई न्यूनीकरण गर्न २०१९ मा घोषणा गरेको ‘रिजलियन्स फेलोसिप’ का लागि नेपालका कुमार पौडेल छनोट भएका छन् ।
इनिसिएटिभले सङ्गठित...
चितुवाको छाला सहित थापा पक्राउ
पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दि भुम्दी बस्ने खोबहादुर थापालाई वन्यजन्तु चितुवाको जस्तो देखिने छाला, दाँत र विभिन्न हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ ।
MOST COMMENTED
‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियान
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–७ का ७५ वर्षीय खुमानन्द अधिकारी प्रत्येक मङ्गलबार बिहान कम्तीमा दुई किलोमिटर पैदल हिँडेर तुलसीपुर पुग्नुहुुन्छ ।

















