६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल

काठमाडौं। कर्मचारी व्यवस्थापनका आधार र मापदण्डसम्बन्धी ऐन बन्न ढिलाइ हुँदा प्रदेश तथा स्थानीय तहमा कार्यरत झन्डै ६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल...

धरहरा निर्माणको २६ प्रतिशत काम पुरा

काठमाडौं। भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ ।

पर्यटनसँग प्रकृति र संस्कृतिलाई जोड्नुपर्ने

तनहुँ । पर्यटनसँग प्रकृति र संस्कृतिलाई जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिइएको छ । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) व्यवस्थापन समितिले पदमार्ग क्षेत्रका प्रकृति...

शक्ति बस्नेतको प्रश्ताव : भू–क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने

नयाँ दिल्ली । नेपालले भू–क्षय विश्वकै चुनौतीका रुपमा अगाडि देखिएको भन्दै त्यसलाई रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने प्रस्ताव अन्तरराष्ट्रिय सम्मनेलनमा राखेको छ ।...

जुम्लाबाट हिमाल बचाउन सामुदायिक वनको आह्वान

काठमाण्डौं । जलवायु पविर्तनसँगै चाँदीजस्तै टलक्क टल्कने हिमालहरू काला पत्थरमा परिणत बन्दै गएका वास्तविकतामा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले भने जुम्लाबाट हिमाल...

बुटवल–गोरखपुर प्रसारण लाइन स् निर्माणको ढाँचा टुङ्ग्याउने सहमति

काठमाण्डौं । नेपाल र भारतले न्यू बुटवल गोरखपुर प्रसारण लाइनको ढाँचा, निर्माण लागत लगायतका विषयलाई शीघ्र टुङ्गोमा पु¥याइ निर्माण शुरु गर्ने विषयमा...

माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग

काठमाण्डौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग गरेको छ ।

अपराह्नकालमै गर्नुपर्ने सोह्र श्राद्ध प्रारम्भ

काठमाण्डौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ । ...

हामी भट्टावाल होइनौँ, ईट्टा उद्योगी हौँ

धनगढी । नेपाल ईट्टा उद्योग महासंघका पदाधिकारीहरुले आफ्नो पेशा, व्यवसायलाई ईट्टा उद्योगीको रुपमा व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन् ।

तीन पक्राउ, तीनको खोजी गरिँदै

नेपालगञ्ज । नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको...