चितवनकलीले जन्मायो छावा

कसरा । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत दरबन्दीमा रहेको चितवनकली हात्तीले बच्चा जन्माएको छ ।
सो बच्चा भाले रहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here