वनका कामु सचिव डा. पौडेलको सचिवमा पदोन्नती

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयमा कामु सचिव पदमा रहेका कृषि सेवाका डा. रेवतीरमण पौडेललाई सरकारले सचिवमा बढुवा गरेको छ । मङ्गलवार...

हिमपहिरोमा परेर सात जनाको मृत्यु

काठमाडौं । भारत सिक्किमको नाथुला भन्ने स्थानमा हिमपहिरोमा परेर सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली पनि रहेका छन्...

पानी सुरक्षा : नेपालद्वारा अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण

न्यूयोर्क । जलवायु परिवर्तनको असरबाट आफ्नो मुलुकमा भएका पानीको स्रोतमाथि चुनौती थपिँदै गएको भन्दै पानीको सुरक्षामा अन्तर्राष्ट्रिय साझेदारीता आवश्यक भएको विषयलाई नेपालले...

हिमाल बचाउन विश्व समुदायलाई नेपालको आग्रह

न्यूरोर्क । मानव जातिलाई स्वच्छ पानीको आपूर्ति गर्नमा अहम् भूमिका खेलिरहेको हिमाली क्षेत्रको संरक्षण र बचाउमा लाग्न विश्व समुदायलाई नेपालले आग्रह गरेको...

विश्व पानी सम्मेलनमा नेपालले शसक्त आवाज उठाउने

काठमाडौँ । झण्डै ४७ वर्ष पछि हुन थालेको दोस्रो संयुक्त राष्ट्रसंघीय पानी सम्मेलनमा नेपालले जलवायु परिवर्तन र तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा...

अबको युद्ध र राजनीति पानीमा केन्द्रित : विज्ञ

काठमाडौँ । नेपाल जलस्रोतको धनी देश भएपनि पानीको सदुपयोग हुन नसकेकोमा विज्ञहरुले जोड दिएका छन् । पानीको व्यवस्थापन,...

बाँदर तह लगाउन वन ऐन संशोधन, बजेटको माग

पशुपतिनगर । इलामको एउटा नगरपालिकाले बाँदरलाई नियन्त्रण गर्न संघीय सरकारलाई वन ऐन तत्काल संशोधन गर्न र प्रदेश सरकारलाई त्यसमा सहजीकरण गर्न भन्दै...

नदी फर्काउने ठेकेदारको काम रोकियो, कारवाही गर्ने चेतावनी

चितवन । त्रिशुली नदीको प्राकृतिक वहाव नै परिवर्तन गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने ठेकेदार कम्पनीलाई कारवाही हुने भएको छ ।

एनटिएनसीबाट एक्याप खोस्न सहमति

कास्की । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) बारे पोखरामा भएको एक छलफलले सो क्षेत्रलाई स्थानीय निकाय मातहत ल्याउनु पर्नेमा सहमति गरेको छ ।

भूकम्पपीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग

संयुक्त राष्ट्रसङ्घ: टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् ।