प्रहरी र थुनुवा चढेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रौतहट । रौतहटमा मंगलबार दिउँसो प्रहरी र थुनुवा चढेको गाडी दुर्घटनभएको छ । जसमा २ जनाको मृत्यु र ८ जना घाईते भएका छन् ।

लागुऔषध मुद्दाका थुनुवा निर्मल साह र सवारी ज्यान मुद्दाका रमेशकुमार चौधरीको मृत्यु भएको हो । साह चन्द्रपुर–६ का स्थायी बासिन्दा थिए भने रमेश सुनसरी इनरवा ९ का हुन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here