बाघ गणना पुसको पहिलो हप्ताबाट
काठमाडौँ । सरकारले बाघ गणना आउँदो पुसको पहिलो हप्ताबाट सुरु गर्ने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण...
मौनता छाएको निकुञ्ज विभागको हल : भएन राजनीतिकवादको कुरा
काठमाडौँ । सदाझैँ यस वर्ष पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राष्ट्रिय संरक्षण दिवस मनायो । विभागको सभाहलमा लामो समयदेखि संरक्षण...
राष्ट्रिय निकुञ्ज ऐन २०२९ तत्काल खारेज गर : सामुदायिक वन उपभोक्ता...
काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सामुदायिक वन क्षेत्रभित्र गम्भीर असर पर्नेगरी सिमित सभ्रान्त वर्गहरुका लागि जलविद्युत् आयोजना, केवलकार, होटल तथा...
वन मन्त्रालय सुरक्षित, रेड कार्यान्वयन केन्द्रमा आगजनी
काठमाडौँ । जेनजीहरुको यही भदौ २३ र २४ गते भएको दुई दिने आन्दोलनमा सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालय र बबरमहलस्थित मन्त्रालयका मातहतका...
मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण : नेपाल र भारतबीच सहकार्य गर्ने...
ठाकुरद्वारा, बर्दिया । दुई दिन सम्म यहाँ सञ्चालन भएको मानव हात्ती द्वन्द्व न्यूनीकरण र मानव हात्ती सहअस्तित्वका लागि नेपाल भारत अन्तरसीमा समन्वय...
बर्दियामा वन्यजन्तु पीडितको पीडा कसले बुझिदिने ?
ठाकुरद्वारा, बर्दिया । वन्यजन्तुबाट हुने हानी नोक्सानीको क्षतिपूर्ति तथा राहत वितरण प्रणाली एकद्वारबाट हुनुपर्ने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् ।
यो वर्ष २६६ पटक भारी वर्षा, प्राकृतिक विपदबाट २०७ जनाको निधन
काठमाडौँ । यो वर्ष २०८२ लागेपछि विपद्का घटनाबाट मुलुकले धेरै हानीनोक्सानी व्यहोरेको छ । गत वैशाखदेखि यही भदौ मध्यसम्ममा देशभर कुल तीन...
पशुपंक्षीको नश्ल सुधारमा गतिलो उपलब्धी आएन
काठमाडौँ । पशुपन्छीको नस्ल सुधारका लागि नेपालमा करिब डेढ दशकदेखिको प्रयासले खासै उपलब्धी दिन सकिरहेको छैन ।
पशुपन्छीको नस्ल...
धिरेन्द्र प्रधानको यात्रा : जिल्ला वनको रेञ्जरदेखि विभागको महानिर्देशकसम्म
काठमाडौँ । वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा धिरेन्द्रकुमार प्रधानलाई सरुवा गरिएको छ ।
यस अघिका महानिर्देशक बद्री ढुंगानाले उमेर...
सर्वाेच्चको ऐतिहासिक फैसेला : लुम्बिनीमा प्रदुषण नगर्नु, नगराउनु
काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदाको सूचीमा सूचीकृत रहेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई प्रदुषणमुक्त बनाउने गरी दीर्घकालीन संरक्षणको ऐतिहासिक फैसला गरेको...
मानव हात्ती द्वन्द्व : विज्ञहरु भन्छन्, हात्तीको होइन, मान्छेको व्यवहार परिवर्तन...
काठमाडौँ । नेपालमा वन्यजन्तुको संख्या बढेसँगै मानव वन्यजन्तुबीच द्वन्द्वका घटनाहरु पनि वृद्धि हुँदै गएका छन् । जसले पछिल्ला दिनमा तिनै वन्यजन्तु मानव...
पर्सामा बाघ मृत फेला, बर्दियामा खोरमा हालियो (फोटो फिचरसहित)
काठमाडौँ । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा एउटा बयस्क बाघ आइतबार मृत अवस्थामा फेला परेको छ...
सिँचाई विभागको महानिर्देशकमा बराल
काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले पद बहाली गरेका छन् ।
३०औं महानिर्देशकका रुपमा उनले...
वन मन्त्री ठकुरीका एक वर्ष : केही अनुत्तरित प्रश्न
काठमाडौँ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले एक वर्ष पूरा गरेको छ । राजकाज चलाउने विषयमा एक वर्षको अवधि कम होइन...
रसुवाको बाढी पहिरो : मृत्यु भएकाहरूको परिवारलाई दुई लाख रुपियाँ
काठमाडौँ । सरकारले रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ रसुवागढीमा बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपियाँ दिने निर्णय...
लायन्स अभियान : एक घर, एक बिरुवा रोपन
काठमाडौँ । लायन्स क्लव अफ काठमाडौ वाग्मती जिल्ला परिषद ‘एच’ लायन्सहरुले बिरुवा रोपन गरी लायन वर्ष २०२५—२०२६ को पहिलो दिन वातावरणीय कार्यक्रम...
एक महिने वृक्षरोपण महाअभियान घोषणा
काठमाडौँ । सरकारले एक महिने वृक्षरोपण अभियान घोषणा गरेको छ । सन् २०२५ देखि सन् २०४५ सम्म प्रत्येक वर्ष असार १४ देखि...
क्षमायाचना सहितको प्रतिवद्धता
काठमाडौँ । नेपालकथा डटकम अनलाइनले गत असोज १६ गतेको अंकमा बाढी पहिरोको समाचार प्रकाशन गर्दा समाचारसँगै असावधानिवस सामाजिक सञ्जालमा भेटिएको तस्विर प्रयोग...
मुख्यमन्त्रीले आफ्नो भनाई फिर्ता लिनुपर्छ : नेपाल वन प्राविधिक संघ
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अन्तर्गतका वन कार्यालयका कर्मचारीले जडीबुटी चोरी निकासी तथा पैठारी गर्ने गरेको भन्ने भनाई...
जडीबुटीको चोरी तस्करीमा वन कर्मचारी नै संलग्न
वीरेन्द्रनगर। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशमा कार्यरत वन कर्मचारीको मिलेमतोमा जडीबुटीको चोरी, निकासी, पैठारी हुने गरेको बताएका छन् ।

























