भालु आतङ्क रोक्न प्रहरी गस्ती

रसुवा । जङ्गली भालुको आतङ्क बढ्दै गएपछि जीउज्यानको सुरक्षाका लागि सम्भावित क्षेत्रमा प्रहरी गस्ती परिचालन गरिएको छ । जिल्ला प्रहरी प्रमुख...

बगरमा गैँडाको खाग

सौराहा । चितवन राष्ट्रिय निकुञ्जको दिव्यपुरी इलाकामा बिहीवार बिहान बेवारीसे अवस्थामा एकसिङ्गे गैँडाको खाग फेला परेको छ । नवलपरासीको रजहरको दक्षिणतर्फ खोलाबगरमा...

एकसिँगै गैँडा मृत फेला

चितवन । भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा बुधवार बिहान गैँडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको...

प्रभावकारी बन्दै हवार्ई उद्वार

काठमाण्डौं । गर्भवती र सुत्केरीका लागि लक्षित हवार्ई उद्धार कार्यक्रमअन्तर्गत साउनदेखि कात्तिकसम्ममा ३० महिलाको उद्धार भएको छ ।...

दुई केजी चरेससहित तीन पक्राउ

सुर्खेत । लागुऔषध दुई केजी चरेससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१०...

तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण चाँडै शुरु गरिने

ताप्लेजुङ । तमोर मेवा जलविद्युत् आयोजना निर्माणका लागि स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी अन्तिम तयारीमा जुटेको छ । एक सय...

अभियुक्त तामाङ २० वर्षपछि पक्राउ

नुवाकोट । आफ्नै बच्चाको हत्या अभियोगमा २० वर्षदेखि फरार नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का ५६ वर्षीया वाङजोम तामाङलाई प्रहरीले...

मध्य पहाडमा पाइने सालक सिरहामा भेटियो

सिरहा । सिरहाको सुखीपुरमा फेला परेको मध्यपहाडी क्षेत्रमा मात्र पाइने अनौठो जनावर सालक वन कार्यालयको जिम्मा लगाइएको छ...

सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज

चितवन । चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमतिअनुसार बढी लिइएको रकम फिर्ता वा समायोजन गर्ने प्रक्रिया शुरु गरेको...

हिमाली भेगमा हिमपात

बाजुरा । बाजुरा जिल्लाको उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा...

पनौती विश्व सम्पदामा सूचीकृत हुदै

पनौती । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ ।

बाँदरबाट हैरान भएपछि विकल्पमा मेकाडामिया नट

पोखरा । खेतीबाली लगाउँदादेखि नपाक्दासम्म अहोरात्र बाँदर कुरेर बस्नुपर्ने बाध्यता सहेका कृषक यतिखेर मेकाडामिया नट खेतीतर्फ आकर्षित बनेका...

फेरी समातीयो आठ किलोग्राम सुन

काठमाण्डौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

झ्याउमा प्रतिबन्ध लगाउँदा सरकारलाई नै राजश्व घाटा

नेपालगंज । झ्याउ सङ्कलन तथा निकासीमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न यहाँका व्यवसायीले माग गरेका छन् ।

जङ्गली हात्तीको आक्रमणमा वनका चौकीदारको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ ।

ट्रम्प द्धारा हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने कानुनमा हस्ताक्षर, चिन संगको दुरी...

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङमा प्रजातन्त्रको माग भइरहेको प्रदर्शनलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । अमेरिकी कंग्रेसले पारित गरेको...

राज्य व्यवस्था समिति कालापानी जादै

काठमाडौं । भारतले कालापानीलगायतका क्षेत्र आफ्नो नक्सामा राखेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समिति स्थलगत अध्ययनमा जाने भएको छ । भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक...

अतिक्रमित भूमि फिर्ता

धरान । सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा...

प्रधानमन्त्री ओलीलाई टिचिङमा सार्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको थप स्वास्थ्य उपचारबारे छलफल गर्न चिकित्सक तथा विशेषज्ञहरुको बैठक बसेको छ। प्रधानमन्त्रीको उपचारका...

अमेरिकामा पेट्रोलियमको आयात, निर्यात बढ्यो

ह्यूस्टन – अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको जनाएको...