अल्बानियामा भूकम्प पीडितको उद्धार जारी, ३५ जनाको मृत्यु भएको पुष्टी
तिराना – पूर्वी युरोपेली बाल्कन क्षेत्रको मुलुक अल्बानियामा मङ्गलबार बिहान गएको शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति भएको...
नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या
जाजरकोट । वास्तविक पीडितभन्दा पछि आएका व्यक्तिले नलगाडमा जग्गा हडप्दा मुआब्जा वितरणमा समस्या देखिएको छ । नलगाड जलविद्युत्...
मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती
भद्रपुर । कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका–७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै...
शून्य प्रतिशत डाउन पेमेन्ट र कर्जा सुविधासहित घर
काठमाडौं । मेरो घर र एनएमबी बैंकले संयुक्त रूपमा अब बन्छ हजुरको घर अफर सुरू गरेका छन्...
बस दुर्घटना अपडेट स् १९ को मृत्यु, १८ घाइते
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८...
सिमसारमा २० हजार माछाका भुरा छाडियो
परासी । पर्यावरणीय स्वच्छता कायम राख्ने उद्देश्यले पश्चिम नवलपरासीस्थित बाउन्नघोला सिमसार क्षेत्रमा २० हजार माछाका भुरा हालिएको छ ।
‘टेष्ट राइड’ मै मोटरसाइकल गायब…
काठमाण्डौं । कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ ।...
पाँच हिमालको पहिलोपटक सफल आरोहण, मनास्लुमा १८८ आरोही
काठमाण्डौं । यस शरद ऋतुमा साना र नयाँ हिमालतर्फ आरोही आकर्षित भएका छन् । सात हजार मिटरभन्दा कम उचाइका पाँच हिमालको पहिलोपटक...
पोखरामा विस्फोट
पोखरा । कास्की क्षेत्र नं– २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आज गरेको...
बग्दादमा लगातार तीन बम विस्फोट : ६ को मृत्यु, १७ घाइते
बग्दाद । इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोटन हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।...
एड्सका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु
संयुक्त राष्ट्रसंघ । प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोर किशोरीहरुको...
रसुवामा सुक्खा बन्दरगाह बन्दै
रसुवा । नेपालको उत्तरी नाका रसुवागढीको टिमुरेमा सुख्खा बन्दरगाहको निर्माण शुरु भएको छ ।
‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी अग्रसर
डोटी ः सुदूरपश्चिम प्रदेशको ‘भू–स्वर्ग’ मानिने खप्तड क्षेत्रलाई देशभित्र र बाहिर चिनाउन यहाँका स्थानीयवासी र सङ्घ संस्था अग्रसर...
वृद्धवृद्धालाई सेनाद्वारा न्यानो लुगा वितरण
भीमदत्तनगर । नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आज न्यानो लुगा वितरण गरेको छ ।...
हात्ती, बाँदरबाट जोगिन सामूहिक पूजा
सप्तरी । अग्निसाइर कृष्णासवरन गाउँपालिकामा हात्ती र बाँदरले दुःख दिन थालेपछि मङ्गलबार अग्निसाइर मन्दिरमा स्थानीयवासीले सामूहिक पूजापाठ...
वैशाखमा सक्नेगरी रानीपोखरीको पुनःनिर्माण
काठमाण्डौं । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण...
बाँके राष्ट्रिय निकुञ्जमा ‘क्यानोपी ब्रिज’
बाँके । बाँके राष्ट्रिय निकुञ्जले परीक्षणका रूपमा निर्माण गरेको ‘क्यानोपी ब्रिज’ वन्यजन्तुले प्रयोग गर्न थालेका छन्। उक्त पुलबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेका...
भारतलाई लिपुलेक, कालापानी र लिम्पियाधुरा बारे कूटनीतिक नोट
काठमाण्डौं । भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा जारी गरेको विषयमा सरकारले ‘कूटनीतिक नोट’ पठाएर उसको ध्यानाकर्षण गराएको छ।
सगरमाथा संवाद सचिवालय स्थापना
काठमाडौँ । राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक एवं साझा चासोका विषयमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवाद सचिवालय स्थापना...
झाडीमा लुकाइएको नदीजन्य सामग्री फेला
बुटवल । तिनाउ र दानव नदी किनारबाट अवैधरूपमा नदीजन्य सामग्री चोरी निकासी हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिका–१७ हरिहरपुर नाकाबाट अवैधरूपमा...

























