धरान, नेपालगञ्ज र पोखरामा पनि सङ्क्रमणको परीक्षण

सरकारले कोरोनाभाइरस सङ्क्रमणको परीक्षण आउँदो सातासम्ममा नेपालगञ्ज र पोखरामा पनि सुरु गर्न सकिने विश्वास व्यक्त गरेको छ। राजधानी बाहिर...

पोखरामा लकडाउन उल्लंघन गर्नेलाई तारबारभित्र थुन्दै

पोखरा : कोरोना भाइरस फैलन नदिन घोषित लकडाउन उल्लंघन गर्दै घरबाहिर निस्किएको आरोपमा शनिबार झन्डै सय जनालाई प्रहरीले तारबारभित्र थुनिदिएको छ।

स्थास्थ्यकर्मी धनी र गरिव देशका बराबर : विश्व स्वास्थ्य संगठन

जेनेभा : कोभिड १९ महामारी विरुद्ध जुटिरहेका स्वास्थ्यकर्मीहरुका लागि रक्षात्मक उपकरणको अभाव सबैभन्दा ठूलो खतरा रहेको विश्व स्वास्थ्य...

बाग्लुङकी एक युवतीमा कोरोना, संक्रमित संख्या ५

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित व्यक्तिको संख्या ५ पुग्यो । बाग्लुङकी एक युवतीमा...

वायुसेवा निगमको वाइडबडीले उद्धार गर्ने

काठमाडौँ — लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका अस्ट्रेलियाली पर्यटकलाई नेपाल वायुसेवा निगमको वाइडबडी विमानले उद्धार गर्ने भएको छ...

अमेरिकी इतिहासकै ठूलो राहत कानुनमा हस्ताक्षर

कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गरिरहेको अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गरेका छन्।

निगमको जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनाग्रस्त

नेपालगंज । नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा धावनमार्ग भन्दा बाहिर गएपछि दुर्घटनाग्रस्त भएको छ। कोरोनाभाइरस...

कोरोना संक्रमितका परिवारका सदस्यको स्वाब संकलन हुँदै

धनगढी: धनगढीमा कोरोना संक्रमित बिरामीका परिवारका सदस्यको शनिबार स्वाब संकलन हुँदैछ। अहिले परिवारका सबैजनालाई सेती प्रदेशिक अस्पताल आएका उनीहरुको स्वाब...

कोरोनाको उपचाररत युवतीको स्वास्थ्यमा सुधार

काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग...

३८ लाख ग्राहकलाई २० प्रतिशत महसुलमा छुट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३८ लाख घरायसी ग्राहकलाई २० प्रतिशत विद्युत् महसुलमा छुट दिने भएको छ । १ सय ५० युनिटसम्म...

कोरोना सबै भन्दा बढी असर इटलीमा

कोरोना वायरस को शुरुआत चीन बाट भए पनि यस बाट हुने सबै भन्दा क्षती र मृत्यु इटली र स्पेनमा जारी छ। इटली...

कोरोनाका कारण मिट्यान्स ठप्प

काठमाडौं । रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको...

ब्रिटेनका प्रधानमन्त्रीलाई पनि कोरोनाभाइरस सङ्क्रमण

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम...

धनगढीमा पनि कोरोना कोभिड (१९) भाइरस संक्रमित

धनगढी ः नेपालमा शुक्रबार अर्को एकजना कोरोना (कोभिड(१९) भाइरस संक्रमित भेटिएका छन्। संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा...

हिमपात भयो, आगो बालेरै कर्णालीमा वार्षिक परीक्षा सञ्चालन

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन...

वर्षाका कारण महोत्सव स्थगित

धनगढी । भारी वर्षा भएपछि कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा सञ्चालित सुदूरपश्चिम महोत्सव शुक्रवार स्थगन गरिएको छ ।

काठमाडौँको तापक्रम ८ डिग्री झर्यो

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीवार राती देखि नै बदली भई काठमाडौँ उपत्यका वरपर हल्का वर्षा भएपछि उपत्यकाको तापक्रम...

काठमाडौँमा हल्का वर्षा, पश्चिम नेपालमा हिमपात

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई काठमाडौँ उपत्यका वरपर हल्का वर्षा भएको छ भने पश्चिम नेपालको उच्च...

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ । नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको शुक्रवारका लागि तय गरिएको बैठक स्थगित भएको छ ।

हुम्लामा दोस्रोपटक हिमपात

सिमकोट । पुस महिना लाग्दा नलाग्दै यस वर्ष हुम्लामा दोस्रो पटक हिमपात भएको छ । जसले गर्दा यहाँको जनजीवन प्रभावित भएको छ...