मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु
मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको...
एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने
काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।
कुटिए वन कर्मचारी
महेन्द्रनगर । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका भित्र रहेको विशाल सामुदायिक वनमा अवैध रुपमा भएको काठ कटानी भएको घटनाको स्थलगत अनुगमनमा निस्केका वन...
गण्डकी प्रदेशमा ३२ अर्ब १३ करोडको बजेट
पोखरा । समृद्ध प्रदेश र सुखी नागरिक निर्माणलाई आफ्नो दीर्घकालीन सोचमा राखेको गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु...
कर्णाली प्रदेश सरकारको बजेट रु ३४ अर्ब ३५ करोड
सुर्खेत । कर्णाली प्रदेश सरकारले आव २०७६÷७७ लागि रु ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट विनियोजन गरेको छ ।
सांसदहरुको सहकारीलाई प्रभावकारी नियमन गर्न माग
काठमाण्डौं । आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेको सहकारीलाई विकृत बनाएर सीमित व्यक्तिले नाफा कमाउने काम भइरहेको भन्दै सांसदले त्यसको नियमन प्रभावकारी...
तनहुँ जलविद्युत् आयोजनाको बोलपत्र पेश गर्न एक महिना म्याद थप
दमौली । तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको बोलपत्र पेश गर्न एक महिनाको समय थप गरिएको छ ।
इटालियन...
पोखरामा गर्मी छल्दै भारतीय पर्यटक
पोखरा । गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।
ढल्केबरमा निर्माण हुँदै देशकै ठूलो सवस्टेशन, डिभिजन वनले गर्दा ढिलो हुदै
काठमाण्डौं । विद्युत् निर्यात तथा आयातलाई सहज बनाउने लक्ष्यका साथ सरकारले देशभित्र हालसम्मकै ठूलो क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । नेपाल विद्युत्...
हाइड्रो पावरको स्काभेटरमा आगजनी
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे भन्ने ठाउँमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको छ ।
सोलु...
अत्याधिक गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि …
विरगञ्ज । अत्याधिक गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस र अचेत हुन थालेपछि बीरगन्ज महानगरपालिकाले आईतबारदेखि महानगरपालिका क्षेत्र भित्रका सबै बिद्यालयहरुमा एक...
श्रीमान मन्त्री हुँदा श्रीमतिलाई भएको फाइदा ….
काठमाडौँ । केही वर्ष पहिले ऊर्जा मन्त्रालयमा बाँया हात चल्ने मन्त्री थिए । उनको बाँया हात भाषण गर्दा विपक्षी पार्टीका नेतालाई गाली...
माथिल्लो अरुण र दूधकोसी अघि बढ्यो, १६९५ मेगावाट उत्पादन, ...
काठमाडौं । विद्युत् प्राधिकरणले दुईवटा बृहत् जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया थालेको छ। विभिन्न बहुपक्षीय तथा द्विपक्षीय दाताको आर्थिक सहयोगमा प्राधिकरणले...
नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द
खलंगा । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुनलागेको हो ।
नेपाल–भारत जोड्ने...
उन्नाइस डिआइजीको सरुवा
काठमाण्डौं । सरकारले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ । गृहमन्त्रालयको शुक्रबार बसेको मन्त्रिस्तरीय निर्णय गर्दै १९ जना...
काठमाडौँमा वर्षकै उच्च तापक्रम, पश्चिम तराई पनि त्यस्तै
काठमाडौँ । अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका...
२० लाखसहित दुई भारतीय पक्राउ
बाके । नेपालगञ्जस्थित भारतीय सीमानाका जमुनाहबाट रु २० लाखसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
सीमास्थित इलाका...
आँखा छल्दैमा, पाइँदैन सुख…
काठमाण्डौं । “हेल्लो ! राजकुमार जी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । “हजुर बोल्दै छु”, जवाफ फर्कियो । म महानगरीय ट्राफिक...
जीर्ण बन्दै म्याग्दीका पक्की पुल
गलेश्वर । हिमाली जिल्ला म्याग्दीको उत्तरी क्षेत्रका पक्की पुल सवारी साधनको बढ्दो चाप, क्षमताभन्दा बढीको भार र नदी कटानका कारण जीर्ण बन्दै...
१५ नेपाली बेचबिखन गर्ने पक्राउ
काठमाडौँ । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ...

























