ढलान भत्किँदा तीन मजदूरको मृत्यु

लमही । दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदूरको मृत्यु भएको छ ।

ट्याक्सी दुर्घटनामा एकको मृत्यु

गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ...

नुवाकोट गोल्डकपको उपाधि घरेलु टोलीलाई

बिदुर । नुवाकोटमा सम्पन्न दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नुवाकोट–११ ले जितेको छ । आज भएको फाइनल खेलमा नुवाकोट–११...

जसले नेपाली नोटका डिजाइन गरे

काठमाण्डौं । कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउनुहुन्थ्यो । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो...

एक प्रतिशतमा ऋण !!!

मेलम्ची । जिल्लाको लिसङ्खुपाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई १ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । रकम परिचालनको लागि कार्यविधि...

भदौँ १२ देखि जापानको उडान

काठमाण्डौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको ओसाका उडानका लागि व्यावसायिक योजनाका साथ तयारी थालेको छ । आगामी भदौँ १२...

उत्तरी सीमाका प्रहरी तर चुहिने भवनमा

दार्चुला । जिल्लाको उत्तरी त्रिदेशीय सीमा क्षेत्रमा बस्ने प्रहरी चुहिने भवनमा बस्न बाध्य छन् । गत साता नेपाली सेनाको हेलिकोप्टरमार्फत व्यासको सीतापुल...

मुग्लिन–आँबुखैरेनी सडक नियमित सञ्चालन

मुग्लिन । दैनिक नौ घण्टा बन्द हँुदै आएको मुग्लिन–आँबुखैरनी सडक नियमित सञ्चालनमा आएको छ । चितवन र तनहुँ...

वसन्तयाममा ६५९ ले सगरमाथा चढे, ८ जनाको मृत्यु

काठमाण्डौ । सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड ९पथप्रदर्शक० सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट...

लोकसेवाको आवेदन दिने एक लाख १८ हजार

काठमाण्डौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ ।...

दुर्घटनामा वडा सचिवसहित दुईको मृत्यु

सुर्खेत । सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा...

टिपर र ट्र्याक्टर सञ्चालनमा रोक

बनेपा । मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही...

‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित तीन पक्राउ

लहान । भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ...

वनलाई समृद्धिसँग जोड्न आवश्यक: मन्त्री लम्साल

दमौली । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले वनलाई समृद्धिसँग जोड्नु पर्नेमा जोड दिनुभएको छ ।

जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच घाइते

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

देउखुरीमा वैज्ञानिक वन व्यवस्थापन शुरु

दाङ । दाङको देउखुरीमा वन डिभिजन कार्यालय लमहीले वनको संरक्षण तथा प्रवद्र्धनका लागि वैज्ञानिक वन व्यवस्थापन शुरु गरेको छ ।

पाँच वर्षीया बलात्कृत, समुहिक बलात्कार आरोपमा पक्राउ

सप्तरी । सप्तरीमा पाँच वर्षीया बालिका बलात्कृत भएको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट...

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने

लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ ।

बिजुली विहीन बैतडीका स्थानीय तह

बैतडी । देश सङ्घीय संरचनामा गइसकेपछि बैतडीमा चार नगरपालिका र छ गाउँपालिका नगरपालिकामध्ये पुर्चौडी र मेलौली नगरपालिकामा अझै बिजुली पुगेको...

लोक सेवा को परिक्षा स्थानीय तहमा हुने

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरी परीक्षा लिनका लागि बाटो...