अस्पतालमा रगतको अभाव

काठमाण्डौं : बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगतको अभाव भएको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रूपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको हो ।

‘सासाकावा स्वास्थ्य पुरस्कार’ निक साईमन्स इन्स्टिच्यूटलाई

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस वर्षको ‘सासाकावा स्वास्थ्य पुरस्कार’ निक साईमन्स इन्स्टिच्यूटलाई प्रदान गरेको छ । डब्लुएचओले २० हजार डलर राशीको ‘सासाकावा स्वास्थ्य पुरस्कार’ यस वर्ष...

विश्व स्वास्थ्य संगठनद्वारा कोभिड-१९ विश्वव्यापी स्वास्थ्य आपतकाल समाप्त भएको घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ‘कोभिड–१० अब विश्वव्यापी आपतकाल नरहेको घोषणा गरेको छ। शुक्रबार डब्लूएचओले यस्तो घोषणा गरेको हो।  कोराना भाइरसबारे पहिलोपटक सन् २०२०...

आन्द्राभुँडी बाहिर निस्किएको बालकको सफल शल्यक्रिया

सप्तरी । दुर्घटनामा परी आन्द्राभुँडी निस्केर गम्भीर घाइते एक बालकको सफल शल्यक्रिया गरिएको छ । बाँसको ठुटो रोपिएर आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ का आठ वर्षीय तफरेज आलमको राजविराजस्थित...

वायु प्रदुषण रोक्न राजस्थानमा ४५ कोइला उद्योग बन्द

काठमाडौँ । भारतको वायु गुणस्तर व्यवस्थापन आयोगले राजस्थानमा कोइलामा आधारित ४५ वटा औद्योगिक इकाइलाई बन्द गर्न निर्देशन दिएको छ । दिल्ली, हरियाणा तथा राजस्थान आसपासका क्षेत्रमा वायको गुणस्तर निकै...

गर्भावस्थामा आमाको खानाको

 काठमाडौँ । गर्भावस्थामा खाइने खानाले तपाईको बच्चाको स्वभाव र स्वास्थ्य कस्तो हुन्छ भनि निर्धारण गर्दछ । गर्भावस्थामा खाइने खाना बच्चाको विकासका लागि निकै नै महत्वपूर्ण हुने गर्दछ । यो अवस्थामा खाइने खानेकुराले...

नेपालबाट सिधा अष्ट्रेलिया, ट्रान्जिट सिंगापुरमा

काठमाडौँ । नेपाल बाट सिधा अष्ट्रेलिया उडने तयारी गदैृछ नेपाल वायु सेवा निगमका वाईडबडी जहाज । निगमले सिड्नी विमानस्थलमा उडानको समय पाएको छ। सिड्नी विमानस्थलले निगमलाई सातामा २ उडानका...

अलैंची निर्यात हालसम्मकै उच्च

काठमाडौँ  । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ७ अर्ब २८ करोड १४ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । यो १० महिनामा ८९ लाख २१ हजार ६ सय ७९ किलो अलैंची निर्यात...

चुरेलाई संकट

काठमाडौँ । प्राकृतिक स्रोतको उपयोगबिना समृद्धि सम्भव छैन, तर प्राकृतिक स्रोत उपयोगबाट दोहनमा पुग्यो भने चाहिँ समृद्धि हैन संकट पैदा हुन्छ। महाभारत पर्वतदेखि दक्षिणी पूर्व–पश्चिम फैलिएको होचो र कमलो पहाड चुरे पर्वतमालाका...

को हुन वन मन्त्री वीरेन्द्रप्रसाद महतो ?

काठमाडौं । रसियालाई व्यापारको आधार बनाएका नेपाली मूलका व्यापारी उपेन्द्र महतोका सहोदर भाई वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । उनी जनता समाजबादी पार्टीबाट मन्त्री भएका हुन् ।