वनका कामु सचिव डा. पौडेलको सचिवमा पदोन्नती
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयमा कामु सचिव पदमा रहेका कृषि सेवाका डा. रेवतीरमण पौडेललाई सरकारले सचिवमा बढुवा गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको बताइएको...
हिमपहिरोमा परेर सात जनाको मृत्यु
काठमाडौं । भारत सिक्किमको नाथुला भन्ने स्थानमा हिमपहिरोमा परेर सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली पनि रहेका छन् । ती सबै सात जना व्यक्ति पर्यटक हुन् ।
पानी सुरक्षा : नेपालद्वारा अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण
न्यूयोर्क । जलवायु परिवर्तनको असरबाट आफ्नो मुलुकमा भएका पानीको स्रोतमाथि चुनौती थपिँदै गएको भन्दै पानीको सुरक्षामा अन्तर्राष्ट्रिय साझेदारीता आवश्यक भएको विषयलाई नेपालले विश्व समुदाय समक्ष उठान गरेको छ । पानीको सुरक्षाका विषयलाई...
हिमाल बचाउन विश्व समुदायलाई नेपालको आग्रह
न्यूरोर्क । मानव जातिलाई स्वच्छ पानीको आपूर्ति गर्नमा अहम् भूमिका खेलिरहेको हिमाली क्षेत्रको संरक्षण र बचाउमा लाग्न विश्व समुदायलाई नेपालले आग्रह गरेको छ ।
नेपाल लगायतका केही मुलुकको भूगोलमा...
विश्व पानी सम्मेलनमा नेपालले शसक्त आवाज उठाउने
काठमाडौँ । झण्डै ४७ वर्ष पछि हुन थालेको दोस्रो संयुक्त राष्ट्रसंघीय पानी सम्मेलनमा नेपालले जलवायु परिवर्तन र तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा परेको कुरालाई सशक्त रुपमा उठाउने तयारी गरिरहेको छ ।
अबको युद्ध र राजनीति पानीमा केन्द्रित : विज्ञ
काठमाडौँ । नेपाल जलस्रोतको धनी देश भएपनि पानीको सदुपयोग हुन नसकेकोमा विज्ञहरुले जोड दिएका छन् ।
पानीको व्यवस्थापन, सदुपयोग गर्न सबै निकाय सम्वेदनशिल हुनुपर्ने र पानीको समान वितरणका...
बाँदर तह लगाउन वन ऐन संशोधन, बजेटको माग
पशुपतिनगर । इलामको एउटा नगरपालिकाले बाँदरलाई नियन्त्रण गर्न संघीय सरकारलाई वन ऐन तत्काल संशोधन गर्न र प्रदेश सरकारलाई त्यसमा सहजीकरण गर्न भन्दै पत्राचार गरेको छ ।
इलाम जिल्लाभरी पछिल्ला...
नदी फर्काउने ठेकेदारको काम रोकियो, कारवाही गर्ने चेतावनी
चितवन । त्रिशुली नदीको प्राकृतिक वहाव नै परिवर्तन गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने ठेकेदार कम्पनीलाई कारवाही हुने भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका कुरिनटार र शहिद लखन गाउँपालिकाले...
एनटिएनसीबाट एक्याप खोस्न सहमति
कास्की । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) बारे पोखरामा भएको एक छलफलले सो क्षेत्रलाई स्थानीय निकाय मातहत ल्याउनु पर्नेमा सहमति गरेको छ ।
हाल व्यवस्थापनको जिम्मा लिएको राष्ट्रिय प्रकृति संरक्षण...
भूकम्पपीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग
संयुक्त राष्ट्रसङ्घ: टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले सो कुराको जानकारी दिएका छन् । ती...
MOST COMMENTED
अन्ततः माथिल्लो त्रिशूली राष्ट्रिय प्रणालीमा जोडियो
काठमाडौँ। लामो समय विवाद र प्राकृतिक प्रकोपका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् आजदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको...

















