पञ्चेश्वरमा राष्ट्रिय हित चाहिन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि शुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिनुभएकोे...
कार्यान्वयनमा ‘स्मार्ट’ कृषिगाउँ
नारायणपुर : दाङको लमही नगरपालिका–९ हर्दवा व्यावसायिक कृषिमा विकास हुँदै गरेको गाउँ हो । तरकारी र कागती खेतीमा अधिकांश परिवार निर्भर रहेको हर्दवागाउँ अब ‘स्मार्ट’ कृषिगाउँ बन्ने भएको छ ।
समायोजन रोजेका उपसचिवलाई पत्र दिइँदै
काठमाडौँ । समायोजन रोजेका उपसचिवलाई सरकारले मंगलवार पत्र दिइने भएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका एक हजार ७५५ उपसचिवलाई मंगलवार समायोजनको पत्र दिइन थालिएको...
राष्ट्रिय चोरी शिकार नियन्त्रण अभियान बर्दियामा
काठमाडौँ । यस वर्षको राष्ट्रिय चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान कार्यक्रम बर्दियामा मनाइने भएको छ ।
विश्व वन्यजन्तु दिवसका अवसर पारेर नेपालले मनाउने गरेको यो अभियान यही...
नेताको सम्पत्ति छानबिन गर्नुपर्छ : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरी विसं २०४७ पछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स...
किसान राष्ट्रिय सम्मेलन हुने
काठमाडौँ । कृषिमा लगानी आकर्षित गर्ने उद्देश्यले दोस्रो पटक फागुन १६ र १७ मा साना किसानका लागि राष्ट्रिय सम्मेलन, २०७५ गरिने भएको छ । यसअघि पहिलो सम्मेलन २०७१ मा भएको थियो...
कोटेश्वर–कलङ्की सडकमा आकाशे पुल बन्न असार कुर्नु पर्ने
काठमाडौँ । चिनियाँ सरकारले निर्माण सम्पन्न गरेको कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल निर्माण आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
चिनियाँ निर्माण...
सोल्टामा वैकल्पिक ऊर्जाले जडान गर्यो सोलार प्लान्ट
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले राष्ट्रिय प्रसारण लाइनले छुन नसकेका ग्रामीण भेगमा उज्यालो पार्ने कामलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
देशका दूरदराजमा रहेका गाउँ वस्तीलाई...
सिमेन्ट उद्योगमा १९ अर्बको लगानी आउने
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको...
प्रदेश लोकसेवा आयोग विधेयक पारित
काठमाडौँ । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।
राष्ट्रियसभाको आइतवारको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय...
MOST COMMENTED
संसदमा चर्चा भयो पशुपतिको गीतको
काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको...

















