कहिले पूरा होला नेपालमा विद्युतीय प्रणाली भूमिगत ?
काठमाडौँ । विदेशतिर घुम्दा विद्युत्, टेलिफोनका तार आकाशमा कँही देखिदैनन् । नेपाल भने आकाशमा तारहरु जेलिएको देख्दा र तारका कारणले सहरको सौन्दर्य नै कुरुप पारेको जताततै देख्न सकिन्छ । आकाशमा तारहरु जेलिने...
वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । आइतवार दिनभरी जसो राजधानी काठमाडौँ उपत्यकामा खासै घाम लागेन । राजधानी मात्र होइन, पश्चिमी वायुको प्रभावले आइतवार देशका अधिकांश भू–भागमा घाम झुल्केन । केही स्थानमा त वर्षा र...
चिडियाखानाका जनावरलाई नयाँ घर बन्दै
काठमाडौँ । जावलाखेलमा रहेको सदर चिडियाखाले जीव, जनावर राख्न नयाँ र आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ ।
चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार...
ललितपुरका सडकमा अब ‘स्मार्ट बत्ती’
ललितपुर । ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो ।
प्रधानमन्त्रीको वृक्ष मोह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोप्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार हाताभित्र पाँच वटा आँपका बिरुवा रोप्नुभएको हो । उहाँका प्रेस...
डोजर चलेपछि काकाकुल हुँदैछ चुरे क्षेत्र
इलाम । इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ । विशेष गरी पछिल्लो समयमा गाउँ गाउँमा बाटोघाटोका लागि डोजर चल्न थालेपछि पूर्खाैँ पुरानो मूलहरु पनि धमाधम...
बन्दैछ विद्युत् प्रसारण रिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जनकपुर, हेटौँडा, चितवन, भैरहवा लगायतका क्षेत्रमा प्रसारण रिङ बनाउने योजना अघि सारेको छ ।
ती क्षेत्रका हाल सञ्चालनमा रहेका उद्योगधन्दा र आगामी दिनमा...
१२ वर्षमा १२ मन्त्री फेरिए, बल्ल सव स्टेशन बन्यो
सल्यान । १२ वर्षपछि खोला नि फर्किन्छ भन्ने उखाना सल्लानमा चरितार्थ भएको छ । सल्यानको सव स्टेशन निर्माण हुन १२ वर्ष लागेको छ । यो १२ वर्षमा १२ मन्त्री फेरिए निर्माण हुने...
दाङमा भ्यागुते रोग देखा पर्यो
तुल्सिपुर । दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका...
‘रुवालुङ’ झरनामा पर्यटकको बढ्दै
खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल भुलभूले दूधकुण्डबाट करीब एक किलोमिटर माथी प्राकृतिक रुपले भरिपूर्ण जङ्गलको फेदमा मनै लोभ्याउने ‘रुवालुङ’ झरनामा पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
दिक्तेल रुपाकोट...
MOST COMMENTED
कोरोना भएपनि यस पटक यार्सा टिपिने
डोल्पा । कोरोनाका कारण गत वर्ष बन्द गरिएका यार्सागुम्बा टिप्ने काम यो वर्ष भने खुला गर्ने निर्णय गरिएको...

















