बाघ गणना पुसको पहिलो हप्ताबाट
काठमाडौँ । सरकारले बाघ गणना आउँदो पुसको पहिलो हप्ताबाट सुरु गर्ने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार बाघ गणनाका लागि आवश्यक...
मौनता छाएको निकुञ्ज विभागको हल : भएन राजनीतिकवादको कुरा
काठमाडौँ । सदाझैँ यस वर्ष पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राष्ट्रिय संरक्षण दिवस मनायो । विभागको सभाहलमा लामो समयदेखि संरक्षण क्षेत्रमा योगदान दिएका व्यक्तिहरुको मात्र उपस्थिति थियो । नयाँ बनेको...
राष्ट्रिय निकुञ्ज ऐन २०२९ तत्काल खारेज गर : सामुदायिक वन उपभोक्ता महासंघ
काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सामुदायिक वन क्षेत्रभित्र गम्भीर असर पर्नेगरी सिमित सभ्रान्त वर्गहरुका लागि जलविद्युत् आयोजना, केवलकार, होटल तथा रिर्सोट स्थापना गर्ने र खानी उत्खनन् गर्ने जस्ता कामहरु तत्काल...
वन मन्त्रालय सुरक्षित, रेड कार्यान्वयन केन्द्रमा आगजनी
काठमाडौँ । जेनजीहरुको यही भदौ २३ र २४ गते भएको दुई दिने आन्दोलनमा सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालय र बबरमहलस्थित मन्त्रालयका मातहतका सबै विभाग सुरक्षित रहेका छन् ।
मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण : नेपाल र भारतबीच सहकार्य गर्ने प्रतिवद्धता
ठाकुरद्वारा, बर्दिया । दुई दिन सम्म यहाँ सञ्चालन भएको मानव हात्ती द्वन्द्व न्यूनीकरण र मानव हात्ती सहअस्तित्वका लागि नेपाल भारत अन्तरसीमा समन्वय बैठक बुधबार सम्पन्न भएको छ ।
मङ्गलबार...
बर्दियामा वन्यजन्तु पीडितको पीडा कसले बुझिदिने ?
ठाकुरद्वारा, बर्दिया । वन्यजन्तुबाट हुने हानी नोक्सानीको क्षतिपूर्ति तथा राहत वितरण प्रणाली एकद्वारबाट हुनुपर्ने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् ।
उज्यालो नेपालको आयोजनामा बर्दियाको ठाकुरद्वारामा भएको जंगली हात्ती तथा...
यो वर्ष २६६ पटक भारी वर्षा, प्राकृतिक विपदबाट २०७ जनाको निधन
काठमाडौँ । यो वर्ष २०८२ लागेपछि विपद्का घटनाबाट मुलुकले धेरै हानीनोक्सानी व्यहोरेको छ । गत वैशाखदेखि यही भदौ मध्यसम्ममा देशभर कुल तीन हजार दुई सय एकासी वटा विपद्का घटनाबाट दुई सय सात...
पशुपंक्षीको नश्ल सुधारमा गतिलो उपलब्धी आएन
काठमाडौँ । पशुपन्छीको नस्ल सुधारका लागि नेपालमा करिब डेढ दशकदेखिको प्रयासले खासै उपलब्धी दिन सकिरहेको छैन ।
पशुपन्छीको नस्ल सुधारका लागि नेपालले २०६९ सालदेखि गाईभैँसीमा कृत्रिम गर्भाधान अभियानसुरु गर्दै...
धिरेन्द्र प्रधानको यात्रा : जिल्ला वनको रेञ्जरदेखि विभागको महानिर्देशकसम्म
काठमाडौँ । वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा धिरेन्द्रकुमार प्रधानलाई सरुवा गरिएको छ ।
यस अघिका महानिर्देशक बद्री ढुंगानाले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि रिक्त भएको महानिर्देशक पदमा प्रधानलाई...
सर्वाेच्चको ऐतिहासिक फैसेला : लुम्बिनीमा प्रदुषण नगर्नु, नगराउनु
काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदाको सूचीमा सूचीकृत रहेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई प्रदुषणमुक्त बनाउने गरी दीर्घकालीन संरक्षणको ऐतिहासिक फैसला गरेको छ ।
सर्वाेच्चका...
MOST COMMENTED
पोखराबाट लागुऔषधसहित तीन पक्राउ
पोखरा । पोखरामा आज लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउमा पर्नेमा पोखरा–१० स्थित रामबजारका ४६ वर्षीय कार...

















