मानव हात्ती द्वन्द्व : विज्ञहरु भन्छन्, हात्तीको होइन, मान्छेको व्यवहार परिवर्तन जरुरी
काठमाडौँ । नेपालमा वन्यजन्तुको संख्या बढेसँगै मानव वन्यजन्तुबीच द्वन्द्वका घटनाहरु पनि वृद्धि हुँदै गएका छन् । जसले पछिल्ला दिनमा तिनै वन्यजन्तु मानव समाजको लागि चुनौतीका रुपमा देखा परेका छन् ।
पर्सामा बाघ मृत फेला, बर्दियामा खोरमा हालियो (फोटो फिचरसहित)
काठमाडौँ । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा एउटा बयस्क बाघ आइतबार मृत अवस्थामा फेला परेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत...
सिँचाई विभागको महानिर्देशकमा बराल
काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले पद बहाली गरेका छन् ।
३०औं महानिर्देशकका रुपमा उनले आज विभागमा पद बहाली गरेका हुन् । नेपाल टेलिकमबाट विल्डिङ...
वन मन्त्री ठकुरीका एक वर्ष : केही अनुत्तरित प्रश्न
काठमाडौँ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले एक वर्ष पूरा गरेको छ । राजकाज चलाउने विषयमा एक वर्षको अवधि कम होइन । यो अवधिमा असल, कमसल काम धेरै भएका होलान् ।...
रसुवाको बाढी पहिरो : मृत्यु भएकाहरूको परिवारलाई दुई लाख रुपियाँ
काठमाडौँ । सरकारले रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ रसुवागढीमा बाढी पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपियाँ दिने निर्णय गरेको छ ।
बाढीका कारण अझै १९...
लायन्स अभियान : एक घर, एक बिरुवा रोपन
काठमाडौँ । लायन्स क्लव अफ काठमाडौ वाग्मती जिल्ला परिषद ‘एच’ लायन्सहरुले बिरुवा रोपन गरी लायन वर्ष २०२५—२०२६ को पहिलो दिन वातावरणीय कार्यक्रम गरी सुरुवात गरेका छन् ।
डिष्ट्रिक गर्भनर...
एक महिने वृक्षरोपण महाअभियान घोषणा
काठमाडौँ । सरकारले एक महिने वृक्षरोपण अभियान घोषणा गरेको छ । सन् २०२५ देखि सन् २०४५ सम्म प्रत्येक वर्ष असार १४ देखि साउन १५ सम्म सगरमाथा वृक्षरोपण महाअभियान चलाएर वातावरणीय स्वच्छता कायम...
क्षमायाचना सहितको प्रतिवद्धता
काठमाडौँ । नेपालकथा डटकम अनलाइनले गत असोज १६ गतेको अंकमा बाढी पहिरोको समाचार प्रकाशन गर्दा समाचारसँगै असावधानिवस सामाजिक सञ्जालमा भेटिएको तस्विर प्रयोग भएको घटनाप्रति क्षमायाचना व्यक्त गरेको छ ।
मुख्यमन्त्रीले आफ्नो भनाई फिर्ता लिनुपर्छ : नेपाल वन प्राविधिक संघ
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अन्तर्गतका वन कार्यालयका कर्मचारीले जडीबुटी चोरी निकासी तथा पैठारी गर्ने गरेको भन्ने भनाई प्रति नेपाल वन प्राविधिक संघ कर्णाली प्रदेशले आपत्ती जनाएको छ...
जडीबुटीको चोरी तस्करीमा वन कर्मचारी नै संलग्न
वीरेन्द्रनगर। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशमा कार्यरत वन कर्मचारीको मिलेमतोमा जडीबुटीको चोरी, निकासी, पैठारी हुने गरेको बताएका छन् ।
उनले कर्णाली प्रदेशबाट निकासी हुने जडीबुटी कागजमा...
MOST COMMENTED
सिके राउतसँग सम्झौता संविाधान सम्मत: मन्त्री पण्डित
जनकपुरधाम । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डा सिके राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको...

















