राष्ट्रिय अनुकुलन योजना कार्यान्वयन हुन्छ : वन सचिव डा. कँडेल
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले नेपाल सरकारले तयार पारेको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय अनुकुलन योजना प्रभावकारी रुपमा कार्यान्वयन हुने बताएका छन् ।
सगरमाथामा गस्ती बढ्यो, चोरीशिकार घट्यो
नाम्चे । यस पटकको हिउँदभरी अघिल्ला वर्षको तुलनामा बढी हिमपात र वर्षा भयो । हिमपात र वर्षा भएको मौका छोपी वन्यजन्तुको चोरीशिकार गर्ने गिरोह सक्रिय हुने गर्छन् ।
बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
कोहलपुर । बाँकेको राप्ती सोनारी क्षेत्रमा बाघको आक्रमणबाट शनिवार दिउसो एक जनाको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ डाँडाटेपरीका अन्दाजी ६० वर्षका धनबहादुर...
चितवनमा २७ गैँडा मरे
चितवन । गत साउन यताको अवधिमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा क्षेत्रमा विश्वमा दुर्लभ मानिएको एकसिँगे २७ वटा गैँडा मरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाए अनुसार...
महानिर्देशकमा जोशी नियुक्त
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको महानिर्देशकमा कमलराम जोशी नियुक्त भएका छन् ।
यस अघिका महानिर्देशक सरजुकुमार बैद्य जल तथा ऊर्जा आयोगको कार्यालयमा सरुवा भएपछि विभागको...
महानिर्देशक खड्काले बुझाए मन्त्रालयमा प्रतिवेदन
काठमाडौँ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सामुदायिक वन लगायत वनक्षेत्रका विभिन्न समस्या समाधान गर्ने सम्बन्धी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाएका छन् ।
सामुदायिक वन...
प्रदेशमा पनि वन्यजन्तु अपराध नियन्त्रणको संरचना बन्दै
काठमाडौँ । वन्यजन्तु अपराध नियन्त्रणका लागि प्रदेश स्तरमा पनि छुट्टै संरचना निर्माण हुने भएको छ ।
यस अघि केन्द्रीय स्तरमा राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समिति, वन्यजन्तु अपराध...
वन निगमका भट्टराई बर्खास्त, दाहाललाई स्पष्टीकरण
काठमाडौँ । सरकारले नेपाल वन निगमका कार्यकारी प्रमुख रामेश्वर भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । केपी शर्मा...
फेरी गैँडा मरे चितवनमा
कसरा । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मरेको अबस्थामा फेला परेका छन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै पोथी र बच्चा गैंडा...
चितुवाको छाला सहित दुई जना पक्राउ
लमही । दाङ जिल्लाको दक्षिणी क्षेत्र लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडाबाट चितुवाको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका वडा नम्बर...
MOST COMMENTED
क्लिन जिरी, ग्रिन जिरी र आर्गनिक जिरी
काठमाडौँ । नेपालको स्विटजरल्यान्ड भनेर चिनिने दोलखाको जिरीलाई क्लिन जिरी, ग्रिन जिरी र आर्गनिक जिरी बनाउने अभियानमा नगरपालिका सुरु गरेको छ ।...

















