प्रधानमन्त्री ओलीद्धारा एशिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको सम्मेलनको काठमाडौँमा उद्घाटन
काठमाण्डौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलन काठमाडौँमा आजदेखि शुरु भएको छ...
सुनगोहोरोको पनि तस्करी, एक पक्राउ
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ८ हर्चगढीस्थित सिक्टी डायनिया भित्री सडक खण्डमा पथरी शनिश्चरे नगरपालिका– ६ निवासी ५९...
देश भर फैलदै डेङ्गु, उदयपुरमा पनि देखियो
गाईघाट । डेङ्गु अहिले एक देखी अर्को ठाउमा देखिन थालेको छ । यो सरुवा तथा प्राणघातक रोग हो । लामखुटेबाट सर्ने यो...
भोटेकोशीमा बाढी, सुरक्षित स्थानमा जान आग्रह
रसुवा । भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार
काठमाण्डौं । नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठक यही भदौ ४ र ५ गते राजधानीमा हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र...
सोमबारदेखि आइकाओ हवाई महानिर्देशकको सम्मेलन
काठमाण्डौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन सोमबारदेखि काठमाडौँमा शुरु हँुदैछ ।
सोल्टी होटलमा पाँच...
अनुसन्धान ब्यूरोको टोली चितवनमा
भरतपुर । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको...
घाँटी रेटेर श्रीमतीको हत्या
गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी...
रवि लामिछाने विरुद्ध किटानी जाहेरी
भरतपुर । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आज प्रहरीमा किटानी जाहेरी परेको छ ।
हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प
काठमाण्डौं । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको...















