७२० मेगावाट क्षमताको पञ्चेश्वरको बाँधस्थलमा चट्टान परीक्षण

कञ्चनपुर । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल पहिचान भएको लामो समयपछि चट्टान परीक्षणको कार्य भइरहेको छ । नेपाल–भारतका...

सुनको मूल्य बढेको बढ्यै, किन्ने भन्दा बेच्ने बढी

काठमाण्डौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार...

शिवपुरी निकुञ्जलाई ‘शान्त पार्क’ बनाउन सुझाव

काठमाण्डौं । वातावरण संरक्षणकर्मीहरुले काठमाडाँैसँग जोडिएका एक मात्र संरक्षित क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई ‘शान्त पार्क’का रुपमा विकास गर्न सुझाव दिनुभएको छ...

बाघले मा¥यो २१ बाख्रा

ओखलढुङ्गा । ओखलढुङ्गाको पलापुमा बाघले बाख्रा मारेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका– १ र २ मा पर्ने पलापुमा तीन दिनमा बाघले २१...

सुविसु कार्यालय आगलागी, डिजेलमा आगो सल्किँदा ठूलो क्षति,सय करोडको इन्सुरेन्स

काठमाण्डौं । कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजेलमा आगो सल्किँदा इन्टरनेट, इन्ट्रानेट र केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सुविसु केवल नेट...

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

नयाँ दिल्ली । भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उहाँ ६७ बर्षको हुनुहुन्थ्यो ।

नेपालको आधिकारिक दस्तावेज ब्रिटिस र कोलकाता लाइब्रेरीमा खोजिने

काठमाण्डौं । सरकारले नेपालसँग सम्बन्धित महत्वपूर्ण दस्तावेजहरु बेलायतस्थित ब्रिटिस लाइबे्ररी र भारतमा रहेको कोलकाता लाइब्रेरीमा खोज्न शुरु गरेको छ ।

अब दक्षिणा १०१ मात्र

माडी । माडी नगरपालिकाले दक्षिणा स्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको ३५औँ कार्यपालिका बैठकले दक्षिणास्वरुप रु १०१ कायम गरेको हो...

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन, ११ र १२ मा थप दुई विषय

काठमाण्डौं । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार...

दाङको टरिगाउँ विमानस्थलमा दैनिक दुईवटा जहाज चल्ने

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान...