वन्यजन्तुको हर्कतले सर्वसाधारण हैरान, हात्ती,बँदेल र नीलगाईको आतङ्क
बर्दिवास । महोत्तरी जिल्लाका बस्ती–बस्तीमा वन्यजन्तुको हर्कत (ओ¥याँइ) ले सर्वसाधारण आजित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हात्ती र दक्षिणी क्षेत्रमा बँदेल...
युवतीको विभत्स हत्या
गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् ।
गौशाला...
बेपत्ता यात्रुको पुत्ला बनाएर अन्तिम संस्कार
हुम्ला । कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार...
सुरुङभित्र १७ कामदार थुनिए, उद्धार कार्य जारी
रसुवा । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् ।
सहकारीमार्फत ठगी गर्ने जेल चलान
काठमाडौँ । काठमाडौँको चाबहिलमा सहकारी संस्था स्थापना गरी ठगी गर्ने एक जना आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको विसं...
विप्लव समूहका सर्लाही इञ्चार्ज मारिए
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही नदीको किनारमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले...
रेमिट्यान्स बीस प्रतिशत वृद्धि
काठमाण्डौं । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको दश महिनामा विप्रेषण ९रेमिट्यान्स० करीब २० प्रतिशतले वृद्धि भएको छ ।
ओरालो लाग्दै वैदेशिक रोजगारी
काठमाण्डौं । सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना र युवा स्वरोजगारलाई प्राथमिकता दिएसँगै समग्र वैदेशिक रोजागरीमा जाने क्रम क्रमशः ओरालो लाग्दै गएको पाइएको...
आजदेखि मनसुन शुरुः देशभर फैलिदै
काठमाण्डौं । नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल...
नारायणीमा हाम फालेर बेपत्ता
भरतपुर । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम...















