सुनकोशीमा दुई बेपत्ता
गाईघाट । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटेको बुतुवास्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई युवक आज नदीले बगाएर बेपत्ता भएका छन्...
चेक बाउन्स भए पछि बैंङ्किङ कसुर मुद्दामा कारागार चलान
काठमाण्डौं । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका– ९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् ।
जाजरकोट–डोल्पा सडकको काम सकियो, यसै महिना हस्तान्तरण गर्दै सेना
डोल्पा । जाजरकोट–डोल्पा सडक आयोजना सडक विभागलाई हस्तान्तरण गर्न लागिएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त सडकले यसै महिनाभित्रै पूर्णता पाउने...
हयातका आन्दोलनरत मजदूर काममा फर्किए
काठमाण्डौं । श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड ९हयात...
छ करोड ठगी गर्ने पक्राउ
काठमाण्डौं । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
वनमा पोखरी निर्माण
कावासोती । नवलपरासी पूर्व नवलपुरमा रहेका दुईवटा सामुदायिक वनले वन क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरेका छन् । वन्यजन्तुलाई पानीको अभाव नहोस् भनेर...
वन विधेयकका बारेमा विज्ञसँग छलफल
काठमाण्डौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वन विधेयक–२०७५’ का बारेमा विज्ञसँग छलफल गरेको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा...
पतञ्जलिको जन्म अर्घाखाँचीमा भएको पुष्टि
काठमाण्डौं । आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय (लाटोसाथी)ले ‘पतञ्जलि’ पुस्तकमार्फत उहाँको...
राउटेलाई नागरिकता दिइदै , राउटे बस्ती हेर्न शुल्क
दुल्लु । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ ।
कर्णाली...
बूढीगण्डकीका लागि निगमले उठायो ३२ अर्ब
काठमाण्डौं । एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको ढाँचाबारे निर्णय भइनसकेको बेला नेपाल आयल निगमले पूर्वाधार करमार्फत रु ३२...















