एक सय मेगावाट क्षमताको नीलगिरि निर्माण शुरु

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । नीलगिरि...

चितवनमा ९० किलो गाँजा बरामद

मुग्लिन । चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको...

रावण को जन्मस्थान पौलस्त्य आश्रमलाई उजिल्याउने प्रयास भएन

गलेश्वर । धार्मिक पर्यटनको हिसाबले विश्वकै ध्यानाकर्षण गर्नसक्ने सम्भावना बोकेको म्याग्दीको एक महत्वपूर्ण स्थान प्रचारप्रसार, भौतिक पूर्वाधार र सम्बन्धित निकायको बेवास्ताका कारण...

हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति

महेन्द्रनगर । तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण...

चितुवा आक्रमणमा परेकी बालिकाको परिवारलाई राहत

दमौली । चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ ।...

लिच्छवीकालीन संरचनाका भग्नावशेषहरु भेटिए

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–७ स्थित श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री भेटिएको छ । पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त...

रङ्गशालाको बार भत्काउने मुख्य आरोपीसहित सबै छुटे

चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन्...

महानगरको १४ कट्ठा जग्गा गायब

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ। नगरपालिकाको २१...

उपचार नपाउँदा शिशुको मृत्यु

अछाम । उपचार नपाउँदा जिल्लामा एक नवजात शिशुको ज्यान गएको छ । कमलबजार नगरपालिका–७ सेराका नन्दकला भाटको नवजात शिशुको स्वास्थ्य चौकी ढाँकुमा...

हिन्दूराष्ट्र स्थापनाका लागि सरकारसँग वार्ता गर्छौं: राप्रपा अध्यक्ष

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्रपार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र स्थापनाका लागि सरकारसँग वार्ताको चरणमा रहेको बताउनुभएको छ । मिडिया नेपालले आज बागलुङमा आयोजना...