ग्यास सिलिन्डर विस्फोट, एकजनाको मृत्यु

काठमाडौं । राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो सुकेधाराको एक शैलुनको किचनमा ग्यास विस्फोट हुँदा एकजनाको...

बलात्कारीलाई नौ वर्ष छ महीना कैद

हेटौँडा । बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले नौ वर्ष छ महीना कैद गर्ने फैसला सुनाएको छ...

विकास नभएपछि धादिङमा बस्ती नै स्थानान्तरण तयारी

धादिङ । दक्षिणी धादिङको विकट तथा डाँडाको चुचुरोमा रहेको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसवाङको ३६ घर चेपाङ समुदायमा विकास पु¥याउन नसकिने भएपछि...

चन्द्रागिरी केवलकारको कारवाही अघि बढ्यो

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले कानुन अनुसार का मगर्न नसकेको भन्दै कारवाही प्रक्रिया अघि बढाएको...

यही जेठ १७ गते खुल्दैछ खण्डहर बनेको तातोपानी नाका

तातोपानी (सिन्धुपाल्चोक) । ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ ।

तल्लो मोदीखोलाबाट असार देखि २० मेगावाट उत्पादन

पर्वत । पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ ।

भारतीय खानेतेल प्रतिबन्धित भएपनि नेपाली बजारमा भारतीय

बाँके । नेपाली बजारमा भारतीय खानेतेल प्रतिबन्धित छ । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध...

कुटपिट र धारिलो हतियारले वृद्धा र युवकको हत्या

दार्चुला । महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर...

स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

जाजरकोट । विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको...

कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गतको सवस्टेशन निमार्र्णकार्य करीब ४५ प्रतिशत पूरा भएको छ ।