करोडौंका जलविद्युत् उपकरण खिया लागेर नष्ट हुँदै

सिन्धुली । राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा नपुग्दै सिन्धुलीको भुवनेश्वरी र रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारका सयौं घरमा बालिएको सुँगुरे जलविद्युत् आयोजना...

त्रिदेशीय नाकामा सुरक्षाकर्मी छैनन्

दार्चुला । नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छागरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ भएसँगै उनीहरु गाउँ पुगिसकेका छन् । झण्डै...

अछाममा आगलागी, सात घर नष्ट

अछाम । अछामको ढकारी गाउँपालिका–४ बलाँतामा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नको लागि बालिएको...

यार्सागुम्बा सङ्कलनलाई स्थायी ठेगाना खुल्नुपर्ने

दुनै । जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ...

दुई खर्ब भन्दा बढीको सरकारी सम्पत्ति गुम्ने खतरा

काठमाडौं । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गासम्बन्धी काठमाडौं जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए...

हप्तामा १० को मृत्यु

बैतडी । विभिन्न घटना तथा दुर्घटनामा परी बैतडीमा एक हप्ताको अवधिमा १० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी पाँच जनाको...

पशुपतिनाथको कमाइ १ अर्ब २९ करोड भन्दा बढी, १ अर्बको अक्षय कोष

काठमाडौं । पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ। भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २९ करोड ३८ लाख ३१ हजार...

छाउपडी कायमै

मार्तडी । बाजुराको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ । रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले यहाँ निरन्तता पाएको...

के हो सिसाकाण्ड ? सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार भएको स्थानीयको ठहर

फिदिम । सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार भएको स्थानीयको ठहर छ। प्रहरी प्रशासन र जनप्रतिनिधिले सिसाकाण्ड अनुसन्धानमा आलटाल गरेपछि...

सक्कली र नक्कली मसला छुट्ट्याउन सकेन संसदीय समितिले

काठमाडौं । बजारमा छ्याप्छ्याप्ती भएको दुई प्रकारका बिएमसी मसलाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै दर्ता भएको उजूरीमाथि टुङ्गो लगाउन बसेको...