कब्जा र अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन
काठमाडौं । मन्त्री परिषद्ले कब्जा र अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन गरेको छ ।
सामुदायिक वनबाटै सखुवाको काठ तस्करी
सिरहा । सिरहाको लामाडाँडा सामुदायिक वनबाटै सखुवाको काठ तस्करी भइरहेको छ ।
डिभिजन वन कार्यालय लहानले वनमै काठ...
नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण, टहरा पसल हटाइयो
काठमाडौँ । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ ।
ढिला भएको, लागत बढेको र अरबौं रुपैयाँ नोक्सान परेकोमा कुनै हीनताबोध भएन, लज्जा भएन।
प्राधिकरणले होल्ड गरेका एक दर्जन यस्तै आयोजना भोलि कम्पनीका नाममा बने भने पनि अवस्थामा कुनै परिवर्तन आउने छैन।नौ वर्ष लगाएर माथिल्लो त्रिशूली...
मेलम्चीको ३६ करोडले हुने कामको लागी २ अर्ब ५२ करोडको ढुकुटी नष्ट
काठमाडौं । मेलम्चीको बाँकी काम ९तीन प्रतिशत०का लागि थप दुई अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ। ३६ करोड रुपैयाँ भुक्तानी...
‘यी न्यायाधीश ५ सय रुपैयाँ पनि घुस खान्छन्।’
२०५७ सालमा देशका ५० जिल्लामा शान्ति सम्मेलन आयोजना गर्ने क्रममा प्रमुख अतिथि भरिसक्के न्यायाधीश बनाउने नीति आयोजक शान्ति समाजले लिएको थियो। तीमध्ये...
हरेक प्रदेशका मुख्य सडक केन्द्रले बनाउने
काठमाडौँ । प्रदेश सरकारसँग पर्याप्त जनशक्ति र पूर्वाधार नभएपछि प्रदेश मातहतका विभिन्न सडक सङ्घीय सरकारले नै निर्माण गर्ने भएको छ । ...
प्रदेश १ को राजधानी विराटनगर दुईतिहाइ बहुमतबाट पारित
विराटनगर । दुईतिहाइ बहुमतले प्रदेश १ को राजधानी विराटनगर बनाउने प्रस्ताव आज पारित भएको छ ।
प्रदेशसभाको आजको बैठकमा...
आलिताल महोत्सव शुरु
आलिताल । डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने आलितालमा महोत्सव शुरु भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले औपचारिक रुपमा...
रेडक्रस अदालत जादै
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आफ्नो महाधिवेशन प्रक्रिया रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनात्मक पत्र संस्थाको हित र प्रचलित कानून अनुकूल...















