नेपाल नदीमा गोही छाड्दै, गोही भारत पस्दै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ...

मुल सुक्दै गए पछि पानी खान जनावर बस्तीमा

बाँके । पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ । बाघ बस्ने क्षेत्र विस्तार...

आर्थिक वर्ष शुरु हुन तीन महीना बाँकी रहँदा बजेट खर्चको कार्यान्वयन बल्ल शुरु

बनेपा । प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन बल्ल मङ्गलबारदेखि शुरु भएको छ ।...

बढीगाडखोलामा व्यावसायिक रुपमा जलयात्रा

तम्घास । गुल्मीको पर्यटकीयस्थल बढीगाडखोलामा मङ्गलबारदेखि व्यावसायिक रुपमा जलयात्रा (¥याफटिङ) सेवा सञ्चालन गरिएको छ । मुसिकोट नगरपालिका र बढीगाड गाउँपालिकाले पर्यटन...

भम्केनीधामलाई अन्य धार्मिक पर्यटकीय क्षेत्रसँग जोडीने

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नयाँ एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत भम्केनीधामलाई अन्य धार्मिक पर्यटकीय क्षेत्रसँग जोडेर पर्यटन प्रवद्र्धन गरिने भएको...

३९ अर्ब कर तिर्न एनसेल लाई ७ दिने म्याद

काठमाडौँ । ठूला करदाता हरुको कारोवार हेर्ने ठूला करदाता कार्यालयले एनसेल कम्पनीले पूँजीगत लाभकर ६२ अर्ब ६३ करोड ४९ लाख ७५...

बुद्ध एअरले सरकारलाई भन्यो, मौसम खराबका कारण छिटो उड्यौं

काठमाडौँ । मौसम खराबीका कारण सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको मंगलवार भैरहवाबाट काठमाडौँ उडान छुटेको बुद्ध एयरले स्पष्ट पारेको छ ।

काङ्ग्रेसले सुरु गर्ने भो देश दौडाहा अभियान

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि देशभर ‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरण अभियान शुरु...

सुपर दोर्दीमा स्थानीयको लगानी सुरक्षित

बेशीसहर । लमजुङको दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ मा स्थानीय बासिन्दाले लगानी गरेका छन् । आयोजनाका अनुसार सो...

४७६ सवारी साधनको प्रदूषण फेल

काठमाडौँ । काठमाडौँ उपत्यकामा गरिएको प्रदूषण जाँचका क्रममा ४७६ सवारी साधनको प्रदूषण फेल भएको पाइएको छ ।