कर्णालीमा बन्ने भो चुकेनी जलविद्युत
खलङ्गा । जुम्ला पातारासी गाउँपालिकाले चुकेनी जलविद्युत् आयोजनाको शेयर लगानीमा गाउँपालिकाका सबै घरधुरीलाई सहभागी गराएको छ ।
जुम्लाको पातारासी...
कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै
काठमाडौँ । लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् ।
रेडपाण्डा पदमार्ग घोषणा
रसुवा । प्रदेश नं–३ का उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले स्याफ्रुदेखि लाङटाङ क्याङ्जेन सम्मको पर्यटकीय पदमार्गलाई रातो...
नेपाल नदीमा गोही छाड्दै, गोही भारत पस्दै
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ...
मुल सुक्दै गए पछि पानी खान जनावर बस्तीमा
बाँके । पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ ।
बाघ बस्ने क्षेत्र विस्तार...
आर्थिक वर्ष शुरु हुन तीन महीना बाँकी रहँदा बजेट खर्चको कार्यान्वयन बल्ल शुरु
बनेपा । प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन बल्ल मङ्गलबारदेखि शुरु भएको छ ।...
बढीगाडखोलामा व्यावसायिक रुपमा जलयात्रा
तम्घास । गुल्मीको पर्यटकीयस्थल बढीगाडखोलामा मङ्गलबारदेखि व्यावसायिक रुपमा जलयात्रा (¥याफटिङ) सेवा सञ्चालन गरिएको छ । मुसिकोट नगरपालिका र बढीगाड गाउँपालिकाले पर्यटन...
भम्केनीधामलाई अन्य धार्मिक पर्यटकीय क्षेत्रसँग जोडीने
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको नयाँ एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत भम्केनीधामलाई अन्य धार्मिक पर्यटकीय क्षेत्रसँग जोडेर पर्यटन प्रवद्र्धन गरिने भएको...
३९ अर्ब कर तिर्न एनसेल लाई ७ दिने म्याद
काठमाडौँ । ठूला करदाता हरुको कारोवार हेर्ने ठूला करदाता कार्यालयले एनसेल कम्पनीले पूँजीगत लाभकर ६२ अर्ब ६३ करोड ४९ लाख ७५...
बुद्ध एअरले सरकारलाई भन्यो, मौसम खराबका कारण छिटो उड्यौं
काठमाडौँ । मौसम खराबीका कारण सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको मंगलवार भैरहवाबाट काठमाडौँ उडान छुटेको बुद्ध एयरले स्पष्ट पारेको छ ।















