जुवाघरले तिरेनन् सरकारको २८ करोड
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले रु २८ करोडभन्दा बढी बक्यौता रकम तिर्न अटेर गरेका छन् । चार क्यासिनो सञ्चालकका १४...
स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्न गुरुयोजना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई हजार २०० मिटरको दूरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्राले...
समायोजन संशोधनका लागि मन्त्रालय धाउँदै कर्मचारी
काठमाडौँ । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको एक महीना नबित्दै संशोधनको माग गर्दै उनीहरु दैनिक रुपमा मन्त्रालय...
विदेशी सैनिक अधिकृतको आकर्षक केन्द्र बन्दै सैनिक कलेज शिवपुरी
काठमाडौँ । नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्न चाहने विदेशी सैनिकका लागिसमेत आकर्षणको केन्द्र बन्दै...
बाह्रसिङ्गाको गणना शुरु
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि बाह्रसिङ्गाको गणना शुरु भएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज...
सुनकोशी – मरिन डाइभर्सन आयोजनामा पनि टिबिएम प्रयोग गरिने
काठमाडौँ । आर्थिक वर्ष २०६८/६९ मा भेरी–बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम Tunnel Boring Machine) प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा...
प्रधानमन्त्रीको उपस्थितिमा भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु ’
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु ’ भएको छ...
ताचै होम स्टे नेपालकै नमूना बन्ने सम्भावना
मनाङ । गाउँमा स्वदेशी वा विदेशी पाहुना आउनुअघि नै यस गाउँका आमा समूहका महिलाहरू परम्परागत गुरुङ वेशभूषामा सजिएर स्वागतार्थ लस्करै...
फेरी अर्को भुकम्पको झट्का
काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा ४.५ रिक्टरस्केलको धक्का गएको राष्ट्रिय...
“दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन”:देउवा
महेन्द्रनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द ९विप्लव० समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ ।...















