काठमाडौँ । लगातार तीन दिनसम्म परेको बर्षाका कारण कोशीको भेल थामि नसक्नु भएको छ । कोशी नदीमा अत्याधिक भेल बढेपछि कोशीमा पानीको खतरा बढेको छ ।
जसका कारणले ब्यारेजका २२ वटा ढोका खोलिएका कोशी ब्यारेज कन्ट्रोल कार्यालयले जनाएको छ ।
अहिले सप्तकोशीमा १ लाख ७४ हजार क्युसेक प्रति सेकेण्ड पानी बगरिहेको छ । पानीको सतह बढेपछि अहिले कोशी ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।