सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामा जनमतसङ्ग्रह हुन सक्दैन: प्रम
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन समाप्त भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका...
घरमै थन्कियो ‘किसानको अलैँची’
भोजपुर । अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले...
विद्युत् चुहावट गर्नेबाट रु चार करोड असुली
पर्सा । नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट रु चार करोडभन्दा बढी रकम असुल गरेको छ ।
मिटर तथा कनेक्सनमा गडबढी गरी लामो...
जुगल हिमाल आरोहणको तयारी
चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार...
हिमपातबाट भेडाच्याङ्ग्रा र चौँरीगाई मरे
मुस्ताङ । पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् ।
चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ...
अर्नाको आक्रमणबाट एक घाइते
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–३ मा आइतबार अर्नाको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रदीप उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।...
उपकरण थप्दै विमानस्थल
चितवन । भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना...
पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन आयोजनाको शुभारम्भ
काठमाडौँ । जलवायु परिवर्तनको जोखिमलाई न्यूनीकरण गर्नका लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गत पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन आयोजना सुरु भएको छ ।
सो कार्यक्रमको वन तथा वातावरण मन्त्री...
काठमाडौँ सहर कुरुप पार्ने यात्रु प्रतीक्षालय हटाइँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने भएको छ ।
बस स्ट्याण्ड अध्ययन कार्यदलले काठमाडौँका विभिन्न ठाउँमा बस स्ट्याण्ड र यात्रु...
कमलपोखरी ताल कि डम्पिङ साइट ?
दाङ । कुनै समय कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमलपोखरी ताल अहिले फोहोरको डंगुर थुपार्ने डम्पिङ साइट जस्तै भएको छ ।
पर्यटकीय दृष्टिकोणले...
MOST COMMENTED
हावाहुरी पीडितलाई सबैको सहयोग आवश्यक: माधब नेपाल
पर्सा । नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हावाहुरीबाट पीडितलाई सबै किसिमले सबै क्षेत्रबाट सहयोग आवश्यक भएको बताउनुभएको छ ।...

















