यसरी सम्भव भयो, वन मन्त्रालयमा पौडेल इन, डा. खराल र पोखरेल आउट

काठमाडौँ । वन तथा वातारण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल सेवानिवृत भएपछि कृषि मन्त्रालयमा पशुसेवा तर्फ सचिवको जिम्मेवारी पाएका डा.दिपककुमार खरालले वन मन्त्रालयमा जान लामो समयदेखि लबिङ गरिरहेका थिए । उनले हाल...

बुस्टर डोजका लागि नयाँ खोप भित्रीयो

काठमाडौँ । कोभिडविरुद्धको बुस्टर डोजका लागि सरकारले नयाँ खोप भित्र्याएको छ । सोमबार विहान कतार एयरको उडानबाट ३ लाख ४५ हजार ६०० डोज फाइजरको वाइभ्यालेन्ट खोप भित्रिएको हो । यो खोप नेपालका...

सञ्चारकर्मीसँग भाग्न थाले वन सचिव

काठमाडौँ । गत शुक्रबार बिहान ११ बजे सरकारी गाडीमा सवार भएर वन तथा वातावरण मन्त्रालयका कायममुकाय सचिवका रुपमा हाजिर भएका डा. रेवतीरमण पौडेलले बुधबारसम्म आइपुग्दा जलविद्युत् आयोजना, केबलकार निर्माणका फायल मात्र आफ्नो...

अत्यधिक गर्मीले चिलीमा आगलागी, १३ जनाको मृत्यु

काठमाडौं । अत्यधिक गर्मीका कारण चिलीमा १३ जनाको मृत्यु भएको छ भने धेरैजसो स्थानमा ढडेलो लागेको छ ।सरकारी अधिकारीहरुले आगामी दिनमा चिलीको अवस्था झनै बिग्रन सक्ने चेतावनी दिएका छन् ।

प्रदेश सभा सदस्य चोरी शिकारी ठहर

काठमाडौँ । पर्सा राष्ट्रिय निकुञ्जमा भएको चोरी शिकार घटनामा जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता देखिएको छ ।जरायो चोरी सिकार घटना प्रकरणमा दुईजना प्रदेशसभा सदस्यसहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले कसुरदार ठहर गरेको छ ।

लाटोकोसेरो महोत्सव, भयो नाँचगान

कैलाली । नेपालको पहिलो चरा आरक्ष क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा लाटोकोसेरो संरक्षणको दशौँ महोत्सव शुक्रबारदेखि शुरु भएको छ । चरा संरक्षण नेटवर्क कैलाली र प्रकृतिका साथीहरु संस्थाको संयुक्त...

वन सचिवमा डा. रेवतीरमण

काठमाडौँ । दुई महिना पछि वन तथा वातावरण मन्त्रालयले कायमुकायम सचिव पाएको छ ।यस अघिका सचिव डा. पेमनारायण कँडेलले गत मंसिर १४ गते अनिवार्य अवकाश पाएपछि निमित्तका भरमा चलेको मन्त्रालय अझै पनि...

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

न्युयोर्क । विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् ।जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ ।

काठ तस्करी गर्ने सामुदायिक वनका अध्यक्षलाई पक्राउ पुर्जी

चितवन । हरियो सालको वन फडानी गरी चिरान काठ अवैध रुपमा लुकाएर राखेको आरोपमा चितवनको जलदेवी सामुदायिक वनका अध्यक्षसहित छ जना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ...

डा. अशोक रामको भयो बढुवा

काठमाडौँ । हात्तीमा विद्यावारिधी प्राप्त गरेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षण अधिकृत अशोककुमार रामको प्रमुख संरक्षरण अधिकृतमा बढुवा भएको छ । लोकसेवा आयोगको माघ १६ गतेको निर्णय...