डलरको भाउ एकै दिन करिब सवा रुपैयाँले बढ्यो
काठमाडौं । तीन दिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ आज मंगलबार बढेर १ बराबर १ सय १३ रुपैयाँ ८० पैसा कायम भएको छ । गएको तीन दिन डलर भाउ १ सय १३...
आफ्नै शिशुलाई मारेको अभियोगमा एक महिलालाई पक्राउ
आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ। काठमाडाैं महाबौद्धस्थित आफ्नै कोठामा गत मंगलबार नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ।...
आन्तरिक उडान गर्न एकजना ‘क्याप्टेन’
काठमाडौं । सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न चीनमा निर्मित १७ सिट क्षमतायुक्त चारथान जहाज छन् । बजार हिस्सा ओगट्दै मनग्ये आम्दानी गर्ने भन्दै ल्याइएका ती जहाज उडाउन भने...
१ प्रतिशत भन्सारलाई १० बनाइएको पत्रले वायुसेवा कम्पनी ‘त्रसित’
काठमाडौं । सरकारको एउटा निकायले पठाएको पत्रबाट निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरू ‘आतंकित’ बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ती वायुसेवाहरूलाई भन्सार दर तलमाथि भएको भन्दै अपुग रकम तिर्न पत्राचार...
पर्वतमा बस दुर्घटना, ४ जनाको मृत्यु
पर्वत– पर्वतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। विहीवार विहान बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग १ प ६१०८ नम्बरको बस कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा दुर्घटना भएको जिल्ला ट्राफिक...
‘मनाङ्गे’ चलचित्र निर्माण गर्ने
‘मनाङ्गे’ नामले परिचित राजीव गुरुङले अब चलचित्र निर्माण गर्ने भएका छन् । हुनत, केही बर्ष अगाडि बनेको चलचित्र ‘वन वे’मा मनाङ्गेको लगानी रहेको चर्चा चलेको थियो । यो चलचित्रबाट मनाङ्गेका छोरा सिद्धार्थले...
‘लोकल’ भारतीय आलुलाई बिस्थापन
वीरगन्ज - जाडो याममा निस्किने ‘लोकल’ आलुको उत्पादन मध्य तराईमा यसपालि राम्रो छ। नगदेबालीको रुपमा भरपर्दो मानिने आलु उत्पादन राम्रो भएपछि किसान हर्षित छन्। वीरगन्जको थोक तरकारी बजारमा अहिले स्थानीय आलुले भारतीय...
बालिका बलात्कार गर्ने अभियुक्त सार्वजनिक
बाजुरा - १२ वर्षीय बालिका बलात्कार गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ। गत मंगलबार पक्राउ परेका बुढीगंगा नगरपालिका ८ नुवाकोट बस्ने दलबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।
महिला टि–२० क्रिकेट : नेपाल समूह विजेता
काठमाडौं – थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्याण्ड ‘ए’ लाई...
निरुता ५ लाख माग्छिन
नायिका निरुता सिंहले चलचित्र ‘नाई नभन्नु ल ५’मा छोटो दृश्यमा काम गर्दै चलचित्र क्षेत्रमा कमब्याक गरिन् । यो चलचित्रमा छोटो भूमिकामा काम गर्दा उनले १ लाख पारिश्रमिक पाएकी थिइन् । यसपछि, उनले...
MOST COMMENTED
अब बर्डफ्लुको त्रास बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
















