७२१ ग्राहकको लाइन काटियो, विद्युत चोर्ने १०६ जना कारबाहीमा
काडमाठौं– नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रले ९६ लाख ९८ हजार ३ सय २५ रुपैयाँ बक्यौता विद्युत महसुल असुलेको छ । केन्द्रले चालू आर्थिक वर्षको ५ महिनामा उक्त रकम असुल उपर...
त्रिशूली जलविद्युत केन्द्र १० दिनपछि ६ वटै मेसिन सुचारु
काठमाडौं– आगलागी भएर विद्युत उत्पादन बन्द रहेको त्रिशूली जलविद्युत केन्द्रका ६ वटै मेसिन सञ्चालनमा आएका छन् । अघिल्लो बुधबार (पुस १८ गते) आगलागी भएर मर्मतमा रहेको केन्द्र १० दिनपछि अर्थात् शुक्रबारदेखि पूर्णरूपमा...
महको गुणस्तर जाँचको लागि ल्याब टेस्ट मेसिन उपलब्ध गराउने
महको गुणस्तर जाँचको लागि माग भएको ल्याब टेस्ट मेसिन सरकारले उपलब्ध गराउने भएको छ।
झापाको बिर्तामोडमा नेपाल मौरीपालक महासङ्घको २०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री...
सामाजिक सन्जाल मा पनि कर
फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन विकास समितिले निर्देशन दिएको छ । सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई...
वन पैदावर मुद्धामा फरार पक्राउ
वन पैदावर मुद्धामा फरार राज कुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
मेचिनगर नगरपालिका – ८ बस्ने ३६ वर्षीय राज कुमार गिरीलाई जिल्ला अदालत झापामा २०७४ साल पौष ११...
१५ किलोमिटरको र्याफटिङ्गका दुरी घट्यो
भोटेकोशी र सुनकोशी नदीबाट जथाभावी रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दा भोटेकोशिको र्याफटिङ्गको दूरी घटेको छ ।
नदी दोहनले भोटेकोशिको र्याफटिङ्गका १५ किलोमिटरको र्याफटिङ्गका दुरी घटेको हो ।
बाघ मान्छे नदेखिने ठाउँमा लुकाए
एक साता अघि चितवनबाट नियन्त्रणमा लिएर चिडियाखानामा ल्याइएको पोथी बाघ अहिले मान्छे नदेखिने ठाउँमा लुकाएर राखिएको छ । बाघ यताउता भाग्न खोज्दा चोटपटक नलागोस भनेर मान्छे नदेखिने ठाउँमा लुकाएर राखिएको हो।
विषादीको प्रयोग कम
नेपालगञ्ज । तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग कम गर्न बाँकेको खजुरा गाउँपालिका–३ ले किसानका लागि तालीमसहित सचेतनामूलक अभियान सञ्चालन गरेको छ । रासायनिक विषादीको प्रयोगद्वारा उत्पादित तरकारीले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएपछि...
नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा
रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार धनगढी रंगशालामा...
२०७६ सालको पात्रो तयार
पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो ।
MOST COMMENTED
समायोजन भइसकेका कर्मचारीलाई हाजिर गराउन निर्देशन
काठमाडौँ । सरकारले समायोजन भएर गएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा हाजिर गराउन प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन दिएको छ ।

















