लगानी सम्मेलनमा ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना प्रश्ताव
काठमाडौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प अगाडि सारेको सरकारले आयोजना गरेको लगानी सम्मेलनमा साना देखि ठूला लगानी गर्न सकिने दर्जनौँ परियोजनालाई...
अब हाइटेक स्याउ नर्सरी
खलङ्गा । स्याउका गुणस्तरीय बिरुवा उत्पादनका लागि तयार गरिएको हाइटेक नर्सरी निर्माणको अन्तिम चरणमा पुगेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–८ उमगाडमा...
हिमाल संरक्षणका लागि विश्वव्यापी सचेतना अभियान
काठमाडौँ । जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणमा विश्वभर जागरण फैलाउने उद्देश्यले विश्वव्यापी सचेतना अभियान चलाइने भएको छ...
विप्लवलाई जसरी पनि ल्याइन्छ: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ ।...
राज्य चूप लागेर बस्न मिल्दैन: माधब नेपाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न...
वातावरण संरक्षणका लागि दण्ड सजायको व्यवस्था
धनगढी । प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धीकार्य स्वीकृत नगराइ काम गर्नेलाई रु एक लाखदेखि रु २५ लाखसम्म जरिवाना...
बजार संरक्षणको बहानामा नदी दोहन
गलेश्वर । नदीजन्य वस्तुको उत्खनन्मा डोजर, एक्साभेटर जस्ता ग¥हुङ्गा उपकरणको प्रयोग गर्न कानूनले निषेध गरेको छ । म्याग्दीका कालीगण्डकी र म्याग्दी नदीमा...
धर्म निरपेक्षताको विषयमा महाधिवेशनले बोलिसकेको छ: प्रकाशमान सिंह
भद्रपुर । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’...
मौसम बदलीसँगै काठमाडौँमा वर्षा
काठमाडौँ । पश्चिमी वायुको प्रभावले अहिले काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ । उपत्यका सहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको...
माथिल्लो तामाकोशी नेपालको विद्युत् इतिहासमा सबैभन्दा महंगो
काठमाडौँ । माथिल्लो तामाकोशी आयोजनाको बिजुली लागत भन्दा निकै महंगो हुने भएको छ । आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु ३५...
APLICATIONS
सावेनको विधान माल्दिभ्सले चाँडै पारित गर्ने
काठमाडौँ । सार्क राष्ट्र माल्दिभ्सले दक्षिण एसिया वन्यजन्तु कानून कार्यान्वयन सञ्जाल (सावेन) को विधानलाई चाँडै अनुमोदन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।


















