गोदाममै थन्किए जडीबुटी
नेपालगञ्ज । नेपालगञ्जका गोदाममा झण्डै चार हजार टन जडीबुटी थन्किएका छन् । भारतले नेपालबाट निकासी हुँदै आएको ५४ प्रकारका जडीबुटीमा प्रतिबन्ध लगाएपछि...
भतिजाको हत्या आरोपितलाई जन्मकैद
सप्तरी । सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ ।
सप्तरी जिल्ला अदालतका...
दरबन्दीप्रति वन प्राविधिकको आपत्ति
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वीकृत गरेको कर्मचारीको सङ्गठन तथा व्यवस्थापनप्रति वन प्राविधिकहरुले आपत्ति जनाएका छन् ।
प्रगतिशील वन...
संरक्षणमा दुर्दशा सुरु : निकुञ्जको बीचमा क्रसर उद्योग
चितवन । नेपालको संरक्षण अभियानमा लाग्नेहरुले चितवन राष्टिय निकुञ्ज भित्रको माडी बस्तीलाई अन्यत्र स्थानान्तरण गरी निकुञ्ज विस्तार गर्नुपर्ने माग राखिरहेका बेला माडी...
दशैमा उपत्यकामा फोहोर थुप्रिने
काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशै ताका राजधानी उपत्यकामा फोहोर थुप्रिन सक्ने सम्भावना बढेको छ ।
काठमाडौँ...
जामका कारण बिरामीको बाटोमै मृत्यु
काठमाडौँ । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ ।...
दशैँसम्मै वर्षा हुने
काठमाण्डौं । यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ ।
नेपालको मध्य...
नलगाड जलविद्युतका लागि जाइका तयार
काठमाण्डौं । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०सँग समझदारी भएको...
गाई काटेको आरोपमा तीन पक्राउ, करेन्ट लागेर एकको मृत्यु
नेपालगंज । गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरो–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका तीन...
फेरी अर्को बैक ह्याक, कृषि विकास बैंकको ५ करोड रुपैयाँ चोरी
काठमाडौं । भारतमा बसेर नेपाल कृषि विकास बैंकको करोडौं रुपैयाँ लुट्ने योजना असफल भएको छ। एटीएम ह्याक गरेर रकम खातामा जम्मा...















