कार्यालय समयमा समाजिक सञ्जाल बन्द

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ ।

पर्यटकको आगमन शुरु

रसुवा । शरद ऋतुको आगमन शुरु भए लगतै हिमाली प्रकृतिको अवलोकन गर्ने पर्यटकको आगमन क्रमिक रुपमा बढ्न थालेको छ ।

राष्ट्रिय प्रसारण लाइनमा ९.९ मेगावाट विद्युत् थपियो

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ...

सफल डिजी भएर निस्के मनबहादुर

काठमाडौँ । नेपाली कांग्रेसका तत्कालिन प्रभावशाली नेता खुमबहादुर खड्काको कोटामा वन मन्त्री भएका शंकर भण्डारीले लोकसेवाको निर्देशनलाई समेत छलेर फरक समुहका सहसचिव...

मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग

गोरखा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले...

विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् ।...

मनसुन लम्बिने, अझै वर्षाको सम्भावना

काठमाण्डौं । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना...

गोरखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डौं । गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी...

साउदीको यमनमा हवाई आक्रमण

साना । साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले शुक्रबार बिहान यमनको ‘लाल सागर’ बन्दरगाह शहर होडेडाको चारवटा क्षेत्रलाई लक्षित गरी हवाई...

विद्युतको नौ करोड उठ्न बाँकी

दाङ । दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर र घोराहीको रु आठ...