आगामी चैतमा गैँडा गणना हुने

चितवन । गत वर्ष हुन नसकेको गैँडा गणना यस वर्ष आगामी चैतमा हुने भएको छ । गत आर्थिक वर्षमा दाताको भर पर्दा...

हेल्मेट नलगाउनेलाई पेट्रोल नदिइने

मेचीनगर । झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना...

ह्याकरको पैसा सटही गर्ने पक्राउ

काठमाण्डौं । बंैकको एटिएम ह्याक गरेको पैसा सटही गरेका तीन जना नेपालीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटको पानी उद्योगमा सिल

विदुर । नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा रहेको गोसाइँकुण्ड ड्रिङकिङ वाटर उद्योगमा आज जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।

बिदाको मौका छोपेर नेपाल छिरेका थिए चिनियाँ ह्याकर

काठमाण्डौं । शनिबार अपराह्न पटक–पटक गरी शङ्कास्पदरूपमा ठूलो रकम दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट निकालियो । यसअघि एटिएम...

दुर्लभ सालकको उद्धार

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सडक छेउमा फेला परेको सालक स्थानीयले उद्धार गरी आज प्रहरीलाई बुझाएका छन् ।

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णोद्धारको दोस्रो चरणको काम आजबाट शुरु हुँदैछ । आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक...

हात्तीको आक्रमणबाट मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय अनमोल मुखिया...

दाङमा पनि डेङ्गु

दाङ । दाङमा पनि दुई जनामा डेङ्गु देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भदौको पहिलो साता दुई जनामा डेङ्गु देखिएको हो...

गाडीका ब्याट्री चोरी गर्ने गिरोह पक्राउ

काठमाण्डौं । चोरिएका ब्याट्री ओसारपसार गर्ने दुई गाडी, चोरिएका १८४ थान मोटरका ब्याट्रीसहित प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ । महानगरीय...