तीन लाख सवारी साधन थप, सवारी साधन ३५ लाख ३९ हजार ५१९ पुग्यो

काठमाडौं । चालू आवको फागुनसम्ममा तीन लाख १८ हजार ४७७ नयाँ सवारी साधन दर्ता भएका छन् । नयाँ तीन लाखभन्दा बढी...

दुई सामुदायिक वनमा आगलागी

बाजुरा । बडीमालिका नगरपालिका–१ र ६ वडामा रहेका सामुदायिक वनमा सोमबार बिहान ४ बजे आगलागी भएको स्थानीयवासीले बताएका छन् ।

धनगढी स्थित एक होटलमा युवकको शव फेला

धनगढी । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित एक होटलमा आज युवकको नग्न अवस्थामा शव फेला परेको छ । श्रीपाल होटलको कोठा...

जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता

टोकिया । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बन्नुभएको छ । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा...

चिनियाँ अस्पतालमा हेपाटाइटिस सी सङ्क्रमण

नान्जिङ । चीनको जियाङ्सु प्रान्तको दोङताई अस्पतालमा डायलासीस गराइरहेका ६९ जना बिरामीमा हेपाटाइटिस सी सङ्क्रमण भएको छ । चिनियाँ स्वास्थ्य कार्यालयका विज्ञहरुले...

पेरुको भूकम्पमा ठूलो क्षति

लिमा । पेरुको उत्तरी क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।

सिरियामा २८ लडाकूको मृत्यु

दमास्कस । सिरियाली सरकारी फौजको कारबाहीमा आइतबार काफ्र नबुदाहको बाहिरी इलाकामा कम्तीमा २८ जना लडाकूकको ज्यान गएको युद्ध अनुगमनकर्ताले बताएका छन् ।...

ब्राजिलको कारागारमा झडप, १५ जनाको मृत्यु

साओ पाउलो । ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ ।

पर्यटन क्षेत्रको अवस्था राम्रो, २५ प्रतिशतले पर्यटकले वृद्धि

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यको सम्मुखमा रहेको मुलुकमा सुदृढ शान्ति सुरक्षा र राजनीतिक स्थायित्यका कारण...

कुलमानले तोडे भारतीय कम्पनीसँगको ठेक्का सम्झौता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले हेटौँडा देखि भरतपुरसम्मको प्रसारण लाइनको ठेक्का तोडेको छ । प्राधिकरणले हेटौँडा –भरततपुर –बर्दघाटसम्मको...