वन्यजन्तु अस्पताल सञ्चालनमा ढिलाइ
रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन बनेको छ ।
हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य
भद्रपुर । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ ।...
यातायात समितिले पाँच दिनभित्र कम्पनी दर्ता गर्नु पर्ने अन्यथा महासंघ जिम्मा नलिने
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ ।
गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ ।
नपाले गत शुक्रबारदेखि...
उपत्यका भित्रका ८ अर्बका पुल र सडक अलपत्र
काठमाडौँ । अर्बौं लगानी गरेर निर्माण थालिएका उपत्यकाका केही सडक वषौर्ंदेखि अलपत्र छन् । ठेक्काको समयावधि सकिँदासमेत केहीको काम सुरु भएकै छैन,...
शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै
जाजरकोट । त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका...
त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते
धादिङ । झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका...
अब राजमार्ग बन्द गर्न नपाउने, २०–२० किमिमा सशस्त्र प्रहरी बलका सुरक्षा पोस्ट
काठमाडौँ । सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र नै अवरोध खुलाउने योजना अगाडि...
मासु खाए ५० हजार जरिवाना, खाएको सुराक दिए १५ हजार इनाम
गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ ।...
विमानस्थलको जिम्मेवारी नगरपालिकालाई
टीकापुर । कैलालीको टीकापुरस्थित विमानस्थलको सम्पूर्ण जिम्मेवारी टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।
विमानस्थल अध्ययन, निर्माण तथा सञ्चालन...















