यतीको नयाँ एटिआर जहाज आयो
काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा चौँथो ‘एटीआर–७२–५०० जहाज भित्र्याएको छ ।
जलवायु परिवर्तनको मुख्य शिकार महिला र विपन्न समूदाय : राष्ट्रपति भण्डारी
बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन र उपभोगको प्रवृत्तिले वातावरणीय...
रसुवागढी र साञ्जेन जलविद्युत् : कति धेरै आकर्षण ?
काठमाडौँ । जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा सर्वसाधारणले उत्साहपूर्ण सहभागिता जनाएका छन् ।
सङ्घीयता विरोधी कुनै कानून ल्याएको छैन – गृहमन्त्री
जनकपुरधाम । गृहमन्त्री रामबहादुर थापाले प्रदेश नं २ को सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने भन्ने कुरा आफूलाई जानकारी नभएको बताउनुभएको...
जहाँबाट प्रत्येक १० मिनेटमा ढुङ्गा, गिट्टी र बालुवा निकालिन्छ
कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका भएर बग्ने आधा दर्जन खोलानालाबाट प्रत्येक १० मिनेटमा एक गाडी ढुङ्गा, गिट्टी र बालुवा निकासी गरिने गरिएको...
सगरमाथा आधार शिविरबाट क्याम्प नम्बर तीनसम्म बाटो खुल्यो
सोलुखुम्बु । सगरमाथा आरोहणका लागि आधार शिविरबाट क्याम्प नम्वर तीनसम्म जाने बाटो खुलेको छ ।
पर्वतारोहण सञ्चालक सङ्घका...
अति विपन्न परिवारलाई निःशुल्क मिटर
भद्रपुर । नेपाल विद्युत् प्राधिकरण भद्रपुर शाखाले आफ्नो केन्द्रअन्तर्गतका अति विपन्न परिवारका ५० घर परिवारलाई निःशुल्क मिटर प्रदान गरेको छ ।
चितवनको भरतपुर एक हप्ता अन्धकार हुने
रत्ननगर । भरतपुर सवस्टेशनमा रहेका ‘फिडर’ मा दैनिक चारदेखि पाँच घण्टासम्म विद्युतभार कटौती हुने भएको छ ।
नेपालको वातावरण तथ्याङ्क २०१९ सार्वजनिक
काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभागले नेपालको वातावरण तथ्याङ्क–२०१९ आज सार्वजनिक गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...
चराहरुले चलाए होमस्टे
लम्की । कैलालीको घोडाघोडी–४ मा चरा हेर्न आउने पर्यटकले माघी होमस्टे चलेको छ । घोडाघोडी नगरपालिकाको वडा नं ४ माघी गाउँमा...















