सडकको धूलो टिप्ने मेसिन आए, अब काठमाडौँ सफा हुने

काठमाडौँ । चीनले उपहार स्वरुप दिने बचन दिएको शहरको फोहोर सरसफाईका लागि प्रयोग गरिने आधुनिक मेसिन ब्रुमर हालसम्म नदिएपछि काठमाडौँ महानगरपालिकाले आफैले...

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य : सभापति देउवा

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको छ...

चुरे राजमार्गको सर्भे शुरु

पशुपतिनगर । इलामको रोङ गाउँपालिका सलकपुरबाट पश्चिम नेपाल जोड्ने मदन भण्डारी चुरे राजमार्गको सर्भे अन्तिम चरणमा पुगेको छ । राजमार्ग कुन...

एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी...

अवरुद्ध भेरी करिडोर सञ्चालनमा

डोल्पा । पहिरोका कारण दुई साता अघिदेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ । डोल्पा र रुकुम पश्चिम...

दुई विधेयक पारित, दुई विधेयक समितिमा

काठमाडौँ । प्रतिनिधिसभाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश लोक सेवा आयोग ९आधार...

राउतसँगको सम्झौताको साझा व्याख्या आवश्यक: नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच हालै भएको ११ बुँदे सहमतिको तत्काल दुवै...

चन्दा कसैलाई नदिनुहोस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटपाट गर्ने समूहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा २६औँ...

विद्युत् महसुल नतिर्नेको लाइन काटियो

दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६...

पहाडकी रानीमा केबलकार

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ ।