बेंसीसहर–चामे सडक खुल्यो

चामे । पछिल्लो हिमपातले करिव तीन साता सम्म अवरुद्ध हिमाली जिल्ला मनाङ जाने बेंसीसहर–चामे सडक खुलेको छ । बेंसीसहरबाट...

सिमेन्ट उद्योगको धुलोले बस्तीको उठिबास

तनहुँ । व्यास नपा–१० खहरे स्थित ढुंगाखानीबाट सिमेन्ट उद्योगको लागि खानी सञ्चालन गर्दा सिंगो बस्ती नै उठिबास हुनु पर्ने अवस्था सिर्जना भएको...

सन राइज बैंक र र भारतका अस्पतालबीच सम्झौता

काठमाडौं । आफ्ना ग्राहक वर्गको सेवा र सुबिधामा सधै तत्पर रहने सन राइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा...

एन आई सी एशिया सप्तरीको महादेवामा

सप्तरी । एन आई सी एशिया बैंकको महादेवा गाउँपालिका वडा नं ६, सप्तरी स्थित महादेवा शाखाको महादेवामा नयाँ शाखा सञ्चालन...

विना मगरले मागिन् विश्व बैँकलाई सहयोग

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार अघि बढ्न खोजिरहेको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

काठमाडौँ । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सिएसडब्ल्यू०को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा...

त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा

बेत्रावती रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा...

मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा

मेलम्ची । मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र...

आगोले खाएको बस्ती पानीको पर्खाइमा

नारायणपुर । पाँच वर्ष पहिले राजपुर गाउँपालिका–७ को वनकट्टी गाउँ पूरै आगोले खायो । जङ्गलको छेउमा रहेको गाउँका ६५ बढी घर...

राजपाको अवरोधः प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल९राजपा०को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको...