हात्तीको घरापमा परेर मामा–भान्जाको मृत्यु

बाहुनडाँगी । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ ।

चितुवा नियन्त्रणका लागि ३० लाख

भानु । तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले रु ३० लाख...

अन्नपूर्ण पदयात्रामा जाने पर्यटकका लागि चल्यो ड्रोन

पोखरा । अन्नपूर्ण क्षेत्रमा पदयात्रामा जाने पर्यटकको सुरक्षालाई दृष्टिगत गरी अन्नपुर्ण पदमार्गको माछापुच्छ«े आधारशिविरमा उद्धार केन्द्र स्थापना गरिएको छ ।

फिलिपिन्समा भूकम्प, छ को मृत्यु, ३०० घाइते

मनिला । फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ६ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीले बताएका छन् । भूकम्पका कारण ३०० भन्दा...

राष्ट्रिय पंक्षी डाँफेको संरक्षणमा जुटे गाउँले

म्याग्दी । म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन् । समुद्र...

चितुवाको झम्टिदा बालकको मृत्यु

तनहुँ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक...

इँटाभट्टा श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग लाग्ने बारेमा कुनै जानकारी नै नरहेको देखाएको छ ।

भारतीय नागरिक कस्तुरीको बीनासहित पक्राउ

लहान । कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गिद्ध जंगलमा उडाइयो

चितवन । प्रजनन केन्द्रमा हुर्काइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा जन्मिएका...

नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौं । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ ।