काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ३२ जना सहायक संरक्षण अधिकृतहरुको सरुवा गरेको छ ।
निकुञ्ज विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार कर्मचारीको माग र विभागको आवश्यकता अनुसार सहायक संरक्षण अधिकृतको सरुवा गरिएको छ ।
थप जानकारीका लागि सरुवा लिष्ट

























